अब काठमाडौं र काभ्रेमा १ हप्ता भित्र पासपोर्ट पाउन सकिने, जिल्लाबाट१५ दिनमै

अब काठमाडौं र काभ्रेमा १ हप्ता भित्र पासपोर्ट पाउन सकिने, जिल्लाबाट१५ दिनमै

काठमाडौं । राहदानी विभागले अब १५ दिनमै जिल्लाबाट राहदानी (पासपोर्ट) पाउन सकिने जनाएको छ । आइतबार एक सूचना जारी गर्दै विभागले जिल्लाबाट आवेदन दिएकाहरूले बढीमा १५ दिनमै पासपोर्ट पाउने व्यवस्था मिलाइएको जनाएको छ ।

त्यस्तै, ‘काठमाडौं उपत्यकाभित्रका जिल्ला र काभ्रेमा आवेदन गर्नेहरुले १ हप्ता भित्रमा राहदानी प्राप्त गर्ने सुनिश्चितता मिलाइएको छ,’ विभागले सूचनामा भनेको छ । 

 

No comment yet. Be the first one to comment.