Toggle navigation
समाचार
बैङ्क–वित्त / बीमा
शेयर बजार
बजार
कर्पोरेट
अन्तरवार्ता
सूचना-प्रविधि
प्रवास
मनोरञ्जन
यातायात
स्वास्थ्य / जीवनशैली
कुमारी जबको काम गर्ने तरिकाले म प्रभावित भएको छु
आर्थिक पाटी संवाददाता
२०७९-०३-५
बिचार / प्रतिक्रिया
भुवन राज जोशी, शेर्पा हस्पिटालिटी ग्रुप
आजभोलि सामाजिक सञ्जालमा निःशुल्क जागिर लगाइदिने भन्दै थुप्रै संस्थाहरु सक्रिय छन् । तर उनीहरुले शुरुमा निःशुल्क भने पनि फर्म भर्न र अन्य सहयोग भन्दै उम्मेदवारहरुबाटै उल्टै शुल्क उठाइरहेको भेटिन्छ । तर कुमारी जब भने विगत ८ वर्ष देखि निःशुल्क रुपमा अवसर प्रदान गर्दै आइरहेको छ र यसका सेवाग्राहीहरु पनि अत्यन्तै सन्तुष्ट रहेका छन् । यसै सन्दर्भमा शेर्पा हस्पिटालिटी ग्रुपको ह्युमन रिसोर्स डिपार्ट्मेन्टमा भाईस प्रेजिडेन्टको रुपमा कार्यरत भुवनराज जोशीसँग बगरिएको कुराकानीको संक्षिप्त अंश ː
कुमारी जबको बारेमा कसरी थाहा पाउनुभयो ?
कुमारी जबसँग हाम्रो पहिला देखि नै कनेक्सन थियो ।
कुमारी जबबाट तपाईंको अपेक्षा के थियो र अपेक्षा अनुरुपको सहयोग पाउनुभयो कि भएन ?
अपेक्षा भन्दा पनि वहाँँहरुले जसरी सम्पूर्ण काम एकदम प्रोफेसनल्लि गर्नुहुन्छ त्यसबाट म एकदमै प्रभावित छु । वहाँँहरुले जसरी आफ्नो सेवाग्राहिहरुको सुचना गोप्य राख्नुहुन्छ त्यो पनि मलाई अत्यन्तै राम्रो लाग्छ ।
अहिले गर्नुभएको पेशामा सन्तुष्ट हुनुहुन्छ ?
अत्यन्तै सन्तुष्ट छु ।
अन्त्यमा कुमारी जबलाई केहि सन्देश दिन चाहनुहुन्छ ?
अब वहाँहरुको प्रोफेसनल टिम छ, दुरदर्शी नेतृत्व छ । आफ्नो उपभोक्ताहरुको सुचनाको गोपनीयता कायम राख्नु भएको छ, सेवाग्राहिहरुलाई खोजेको जस्तै सेवा दिनुहुन्छ । यस्तै सेवा प्रदान गर्दै जानुहोस् यहि नै शुभकामना दिन चाहन्छु ।
Your view / comment
Name
email
Comment
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
अन्तरवार्ता सम्बन्धित शीर्षकहरु
मंगलम नै सहि छ
कुमारी जबको काम गर्ने तरिकाले म प्रभावित भएको छु
काठमाडौंवासीको मप्रति ठूलो विश्वास छ, यसलाई घट्न दिने छैन : नवनिर्वाचित मेयर बालेन्द्र साह
जागिरको लागि कुमारी जब सजिलो
ताजा अपडेट
अब अनलाइनबाटै सूचना विभागका सम्पूर्ण सेवा
बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा साउन २ देखि ८ गतेसम्म दिइने
भिभो बन्यो फिफा विश्वकप फुटबल २०२२ कतारको आधिकारिक प्रायोजक
विदेशमा रहेका नेपालीलाई एनआईबीएल एस क्यापिटलको सेयर तालिम
साइमेक्सले ल्यायो ‘नेभर सिन फिस्कल इयर एन्ड अफर’
उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा विस्तार
‘ग्लोबल आईएमई ब्यालेन्स फन्ड–१’ को इकाइको बिक्री २२ बाट विक्री खुल्ला हुने
वरुण हाइड्रोपावरले हकप्रद सेयरको लागि बुक क्लोज मिति तोक्यो
अब काठमाडौं र काभ्रेमा १ हप्ता भित्र पासपोर्ट पाउन सकिने, जिल्लाबाट१५ दिनमै
सिन्धु विकास बैंकले साउन ६ गते बोलायो एजीएम
लोकप्रिय
एलओडी बन्यो विश्वकै ५२ औं सर्वोत्कृष्ट क्लब
स्माटच्वाईस टेक्नोलोजिज र गरिमा विकास बैंकबीच सम्झौता
आज असार १५ अर्थात धान दिवस, , दही च्यूरा खाएर मनाइँदै
भन्सार एजेन्टमा छानिए ६६० जना
बिजबजारको भारी छुट सहितको "२० मा बिज" नामक अभियान सुरू