मनाङको नार्पाभूमि गाउँपालिकामा काँग्रेसका कोन्जो तेन्जिङ लामा विजयी

मनाङको नार्पाभूमि गाउँपालिकामा काँग्रेसका  कोन्जो तेन्जिङ लामा विजयी

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले जितको खाता खोलेको छ । निर्वाचनको मतगणनाअनुसार मनाङको नार्पाभूमि गाउँपालिकामा काँग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका हुन् । 

उनी १ सय ५८ मत ल्याएर विजयी भएका हुन् भने निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामा १ सय ११ मत ल्याएर पराजित भए । 

 

 

No comment yet. Be the first one to comment.