काठमाडौं महानगरपालिकाको मतपेटिकाहरु राष्ट्रिय सभागृहमा, ८ बजेबाट मतगणना शुरु

काठमाडौं महानगरपालिकाको मतपेटिकाहरु राष्ट्रिय सभागृहमा, ८ बजेबाट मतगणना शुरु

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको  मतदान कार्य सम्पन्न भएसँगै काठमाडौं महानगरपालिकाका मतपेटिकाहरु राष्ट्रिय सभागृहमा जम्मा गरिएको छ।

निर्वाचन आयोगले साँझ ५ बजे नै मतदानको समय सीमा सकिने बताएअनुसार मतदान कार्य सम्पन्न भएपछि मतपेटिकाहरु अहिले राष्ट्रिय सभागृहमा जम्मा गरिएको हो।

काठमाडौं महानगरपालिकाको मतगणना कार्य आज ८ बजेबाट शुरु गरिने  निर्वाचन आयोगले जनाएको छ।

अहिले देशका विभिन्न स्थानका मतपेटिका संकलन गरी मतगणनास्थलतर्फ लैजाने क्रम चलिरहेको छ। 

 

 

No comment yet. Be the first one to comment.