रौतहट । रौतहटको एक मतदान केन्द्रबाट मतपेटिका लुटिएको छ ।
यमुनामाई गाउँपालिका-१ स्थित मतदान केन्द्रबाट मतपेटिका लुटिएको हो ।