Toggle navigation
समाचार
बैङ्क–वित्त / बीमा
शेयर बजार
बजार
कर्पोरेट
अन्तरवार्ता
सूचना-प्रविधि
प्रवास
मनोरञ्जन
यातायात
स्वास्थ्य / जीवनशैली
जागिरको लागि कुमारी जब सजिलो
आर्थिक पाटी संवाददाता
२०७९-०१-२६
बिचार / प्रतिक्रिया
आजसम्म पनि नेपालमा राम्रो काम पाइँदैन र पाइए पनि परिश्रम अनुसारको तलब पाइँदैन भन्ने मानसिकता बोकेको जमात ठुलै छ । तर, नेपालमै पनि यस्ता थुप्रै मानिसहरु छन् जसले आफ्नो क्षमता अनुसारको अवसर पाएका छन् र उक्त अवसर तथा त्यसले प्रदान गर्ने सेवा–सुविधामा सन्तुष्ट पनि छन् । विगत ८ वर्षदेखि यसै गरी धेरैजनालाई कुमारी जबले निःशुल्क र सहज रुपमा जागिर खोजिदिँदै आएको छ । यसै सन्दर्भमा के.एल. दुगडको स्मार्ट अप्लायन्सेज डिपार्ट्मेन्टमा सि.इ.ओ.को रुपमा कार्यरत
रोहित रौनियार
सँग गरिएको कुराकानीको संक्षिप्त अंश ː
तपाईले यहाँ काम गर्न थाल्नुभएको कति भयो ?
मैले यहाँ काम गर्न थालेको २ वर्ष भयो ।
तपाइले जागिर खोज्ने क्रममा के–के गर्नुभयो, त्यसको बारेमा पनि बताईदिनुहोस न ?
खासमा म यहाँ आउनुभन्दा अगाडि नियोटेरिक नेपालमा सिइओको रुपमा कार्यरत थिँए । र त्यसै समयमा कुमारी जबले मलाई के.एल. दुगडमा राम्रो अवसर भएको जानकारी गरायो ।
कामको लागि कुमारी जबले तपाईंलाई कस्तो सहयोग अथवा गाइडेन्स गर्यो ?
कुमारी जबले मलाई के.एल. दुगडको सम्बन्धित विभागसँग मिटिङ गराइदिनेदेखि लिएर अन्य आवश्यक सहयोग गर्यो । यहाँ कार्यरत कर्मचारीहरु मलाई अत्यन्तै मिलनसार र सहयोगी लाग्यो ।
कुमारी जबबाट तपाईंको अपेक्षा के थियो र अपेक्षा अनुरुपको सहयोग पाउनुभयो कि भएन ?
मेरो आवश्यकता र अपेक्षा अनुरुप नै सबै कुरा भयो । वास्तवमा वहाँहरुले उक्त अवसरको बारेमा जानकारी गराएपछि मैले सम्बन्धित कम्पनीमै बाँकी कुरा गर्न चाहेको थिँए । वहाँहरुले त्यही अनुसार नै समय र सन्दर्भ मिलाइदिनुभयो ।
कुमारी जब मार्फत पाएको रोजगारीले तपाईंको जीवनमा के परिवर्तन ल्याएको छ ?
मैले अहिलेसम्म मेरो कामलाई निरन्तरता दिइरहेको छु । मलाई लाग्छ राम्रो काम पाउनु र त्यसलाई निरन्तरता दिनु नै हामी जस्तो कर्मजीविहरुको लागि महत्वपूर्ण कुरा हो ।
अहिले गर्नुभएको पेशामा सन्तुष्ट हुनुहुन्छ ?
अत्यन्तै सन्तुष्ट छु ।
यो अवसर जुराइदिएकोमा कुमारी जबलाई केहि भन्न चाहनुहुन्छ ?
मलाई यसरी राम्रो अवसर दिलाईदिएकोमा कुमारी जब प्रति आभारी छु । वहाँहरुले जुन प्रकारले निःशुल्क रुपमा जागिर खोजिदिँदै आउनुभएको छ त्यसले पक्कै पनि धेरै जनाको करीयर र जीवनमै सकरात्मक परिवर्तन ल्याएको छ । हामी काम गरिरहेका मानिसहरुलाई यस्तो अवसरहरुको बारेमा खासै थाहा हुँदैन । राम्रो अवसरको खोजीमा रहेका म जस्तै अन्य उम्मेदवारहरुलाई कुमारी जबले यस्तै सेवा प्रदान गर्दै जावस् । व्यवसाय मात्रै गर्नुभन्दा पनि आफ्नै करियरमा पनि सन्तुष्ट हुन सकिन्छ भन्ने सन्देश दिन पनि कुमारी जब सफल होओस् । र यसै गरि आफ्नो सेवा विस्तार गर्दै जावस्, यही शुभकामना दिन चाहन्छु ।
Your view / comment
Name
email
Comment
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
अन्तरवार्ता सम्बन्धित शीर्षकहरु
जागिरको लागि कुमारी जब सजिलो
शब्दचित्रमा महासचिव पोखरेल
लुम्बिनीका साढे तीनवर्ष ː सबल नेतृत्व, अब्बल काम
नेपालका डेभलपरहरू सक्षम भइसके, ठूला आयोजना अघि बढाउन अनुमति दिए हुन्छ
ताजा अपडेट
अरुण-४ जलविद्युत आयोजना निर्माण गर्न समझदारीपत्रमा हस्ताक्षर
बालेनकाे केशवसँगकाे मतान्तर बढाउँदै ७७७१ पुग्याे
भरतपुरको मेयरमा रेनुको पुन: अग्रता
भक्तपुर नगरपालिकामा नेमकिपा बाहेक सबै उम्मेदवारको जमानत जफत
सर्लाहीको रामनगरको मेयरमा २२ वर्षका युवक राजाबाबु यादव निर्वाचित
गायक राजु लामाले गरे सगरमाथा आरोहण
सल्यानमा विजय उत्सवको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु
दार्चुलाकाे मालिकार्जुनको अध्यक्षमा एमालेका धामी निर्वाचित
ओखलढुंगाको चिशंखुगढीको अध्यक्षमा माओवादी केन्द्रका शर्मा निर्वाचित
काठमाडौ महानगरमा बालेन अघिअघि, सुनिता पछिपछि
लोकप्रिय
जेठ महिनामा वाणिज्य बैंकहरुको ब्याजदर यथावत्
बाबुराम भट्टराईलाई निर्वाचन आयोगले साेध्याे स्पष्टीकरण
२ बजेसम्म ४१ प्रतिशत मतदान
स्थानीय निर्वाचनका सम्बन्धमा उद्योग वाणिज्य महासंघको अनुरोध
रौतहटमा स्थानीयले मतपेटिका लुटे