शाओमी दसैँ अफरः ‘मी लिएको छैन ?’

शाओमी दसैँ अफरः ‘मी लिएको छैन ?’

काठमाडौं । शाओमी नेपालले हरेक शाओमी टेलिभिजनहरूको खरिदमा विशेष छुटको घोषणा गरेको छ । मीका ग्राहकहरुले यस अफर अनुरुप विभिन्न मी एलईडी टेलिभिजन र अन्यको खरिदमा छुटहरु प्राप्त गर्नेछन् ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले शाओमीले ग्राहकहरुलाई यो चाडबाडको बेलामा नयाँ टेलिभिजन किन्न विशेष छुटको अफर ल्याएको बताए ।

 

यसका साथै शाओमी नेपालले ‘महा पर्वको उमङ्ग’ ‘दसैँ वीथ मी’ नामको अभियान पनि चलाइरहेको छ । यस अफर अन्तर्गत मी टीभीको खरिदमा १ जना भाग्यशाली ग्राहकले दैनिक मी वाच लाइट प्राप्त गर्नेछन् र मी फोन वा पोको फोनको खरीदमा २ जना भाग्यशाली ग्राहकहरुले दैनिक मी ब्लूटूथ स्पिकर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

टेलिभिजनको एमआरपी दरहरु र उनीहरुमा पाइने विशेष छुटहरु

 

 

No comment yet. Be the first one to comment.