नेपाली युवा उद्यमी मञ्चले वीर र शिक्षण अस्पताललाई दियो अक्सिजन सिलिन्डर

नेपाली युवा उद्यमी मञ्चले वीर र शिक्षण अस्पताललाई दियो अक्सिजन सिलिन्डर

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ­­­)ले वीर अस्पतालको ट्रमा सेन्टर र टिचिङ अस्पताललाई सहयोग गरेको छ ।

मञ्चले ४७ लिटर क्षमताको ४० वटा अक्सिजन सिलिण्डर उपलब्ध गराइयो । उक्त पहल २४ घण्टा भित्रनै सफल गराइएको मञ्चले जनाएको छ ।

उक्तकार्य एनवाईईएफ­­ राष्ट्रिय परिषद काठमाण्डौं च्याप्टर र काठमाण्डौं एडभाइजरी लिडरसिप ग्रुपबाट भएको थियो ।

 

 

No comment yet. Be the first one to comment.