हुन्डाइले शुरु गर्यो “हटलाइन सेवा”

हुन्डाइले शुरु गर्यो “हटलाइन सेवा”

काठमाडौं । हुन्डाइका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि ले आफ्ना ग्राहकहरुको लागि हटलाइन सेवाको शुरुवात गरेको छ । 

कोभिडद्वारा उत्पन्न भएको विषम परिस्थितिमा हुन्डाइका सवारी चालकहरुलाई आपतकालिन सेवा प्रदान गर्न यो सेवा शुरु गरिएको कम्पनीले जनाएको छ । 

यो सेवा काठमाडौं उपत्यकाका लागि सूचारु गरिएको कम्पनीले जनाएको छ । हटलाइन सेवाको लागी सम्पर्क नम्बरः ९८०१२०१५२० तथा राजेन्द्र ९८०१२३९२६०) तोकिएको छ । 

 

 

No comment yet. Be the first one to comment.