गुराँस लाइफको कम्पनी सचिवमा बोधलाल पुरी नियुक्त

गुराँस लाइफको कम्पनी सचिवमा बोधलाल पुरी नियुक्त

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा बोधलाल पुरी नियुक्त भएका छन् । 

कम्पनी सञ्चालक समितिको बैशाख १२ गते बसेको बैठकले पुरीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उक्त बैठकले यस अघि कम्पनी सचिव रहेको बाल मुकुन्द रुपाखेतीको राजीनामा पनि स्वीकृत गरेको छ ।

 

No comment yet. Be the first one to comment.