Toggle navigation
समाचार
बैङ्क–वित्त / बीमा
शेयर बजार
बजार
कर्पोरेट
अन्तरवार्ता
सूचना-प्रविधि
प्रवास
मनोरञ्जन
यातायात
स्वास्थ्य / जीवनशैली
चन्द्रागिरी हिल्सले मंसिर १७ गते देखि आईपीओ निष्काशन गर्ने, क–कसले पाउँछन् आवेदन दिन ?
आर्थिक पाटी संवाददाता
२०७७-०८-१०
बिचार / प्रतिक्रिया
काठमाडौं । चन्द्रागिरी हिल्सले मंसिर १७ गतेदेखि सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि ३ लाख ६ हजार ८१९ कित्ता शेयर निष्काशन गर्ने भएको हो ।
आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नंम्बर ३, ४, ६ र ७ साविक थानकोट गाविसाका सम्पूर्ण वडा र साविक महदेवस्थान गा.वि.स.को वडा नं. ३, ४, ५, ६, ७, ८, एवं मकवनपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ९ र १०(साविकको चित्लाङ्ग गाविसको सबै वडाहरु) र इन्द्रसरोवर गाउँपालिका वडा नं ५ (साविक फाखेल गाविसका सम्पूर्ण वडाहरु) का स्थानियले मात्रै यस चरणमा आवेदन दिन पाउनेछन् ।
इच्छुक आवेदकले न्युनतम १० कित्ता देखि अधिकतम ३ हजार ६० कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।
आईपीओमा छिटोमा पुस १ गतेसम्म आवेदन दिन पाइनेछ भने त्यस अवधिमा निष्काशनमा ल्याएको शेयर बिक्री नभएमा ढिलोमा पुस १६ गतेसम्म आवेदन दिन सकिनेछ ।
नेपाल धितोपत्र बोर्डबाट आइपीओ निष्काशन गर्न कार्तिक २८ गते अनुमति पाएको थियो ।
Your view / comment
Name
email
Comment
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
शेयर बजार सम्बन्धित शीर्षकहरु
सनराइज ब्लूचिप फन्डको १० करोड इकाई चैत १ देखि बिक्री खुला हुँदै
चैत ३ गतेदेखि वोमी र ग्रामीण स्वयंसेवक लघुवित्तले एकिकृत कारोबार गर्ने
प्राइम कमर्शियल बैंकको ऋणपत्रमा आवेदन दिने मिति सर्यो
कुमारी इक्विटी फण्डमा आवेदन दिने म्याद थप
ताजा अपडेट
सनराइज ब्लूचिप फन्डको १० करोड इकाई चैत १ देखि बिक्री खुला हुँदै
चैत ३ गतेदेखि वोमी र ग्रामीण स्वयंसेवक लघुवित्तले एकिकृत कारोबार गर्ने
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका ट्याक्सीमा सनराइजको क्यूआर कोड सेवा
१० हजारले घट्यो सामसुङको एस २० प्लसको मूल्य
डिजीपेलाई भुक्तानी सेवा प्रदायकको अनुमति
राष्ट्रिय बीमा संस्थानको चाबहील र सूर्यविनायकमा नयाँ शाखा
रियलमी ८औँ सिरिजमा १०८ एमपी क्यामेरा, मोबाइल फोटोग्राफीमा नेतृत्वदायी उपस्थिति
सुनको आपूर्ति तत्काल वृद्धि गर्न माग
जगदम्बा सिमेन्टद्वारा निर्माण एक्सपर्ट्ससँग अन्तरक्रिया
फोन पे जनकपुर साहित्य महोत्सव फागुन १९–२२ सम्म, १५ सत्रमा ४५ जना वक्ताहरू
लोकप्रिय
नयाँ प्रतिलिपि अधिकार ऐन ल्याउन सरोकारवालाको माग
राष्ट्रिय बीमा संस्थान ५४ औं वर्षमा प्रवेश
कतार एयरवेज ‘युईएफए युरो २०२०’ को आधिकारिक प्रायोजक
ओपोद्वारा एमडब्ल्यूसी शंघाई मार्फत फ्ल्याश चार्जको बृहत्त प्रदर्शनी
अष्ट्रेलियाले पारित गर्यो फेसबुक र गुगलले समाचारका लागि रकम तिर्नुपर्ने कानुन