इसेवाको अध्यक्षमा अनुभवी बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त

इसेवाको अध्यक्षमा अनुभवी बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त
प्रकाशित मिति: २०७९-०१-२२

काठमाडौँ । इसेवाको अध्यक्षमा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त भएको छ । बैंक तथा वित्तीय क्षेत्रमा अत्यन्तै सफल मानिएका कुवँरलाई सञ्चालक समितिले कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको हो ।. . . विस्तृतमा »


पर्यटन बोर्डका सदस्य शेर्पा कोरियन अल्पाइन फेडेरेशनको नेपाल कार्यालयको अध्यक्ष नियुक्त

पर्यटन बोर्डका सदस्य शेर्पा कोरियन अल्पाइन फेडेरेशनको नेपाल कार्यालयको अध्यक्ष नियुक्त
प्रकाशित मिति: २०७९-०१-१८

काठमाडौं । नेपाल पर्यटन बोर्डका सदस्य तथा पर्यटन व्यवसायी ङावा ङिमा शेपालार्ई कोरियन सरकारले कोरियन अल्पाइन फेडेरेशनको नेपालस्थित लियजन अफिसको अध्यक्षका रुपमा नियुक्त गरेको छ ।. . . विस्तृतमा »


ग्रामीण विकास लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा श्यामकुमार कटुवाल नियुक्त

ग्रामीण विकास लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा श्यामकुमार कटुवाल नियुक्त
प्रकाशित मिति: २०७९-०१-१४

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा श्याम कुमार कटुवाल नियुक्त भएका छन् । वैशाख १३ गते,मंगलवार बसेको सञ्चालक समितिको बैठकले उनलाई संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा वैशाख १४ गते देखि लागु हुने गरी आगामी चार वर्षकालागि नियुक्त गर्ने निर्णय गरेको हो. . . विस्तृतमा »


फोन पेको प्रमुख कार्यकारी अधिकृतमा दिवस सापकोटा नियुक्त

फोन पेको प्रमुख कार्यकारी अधिकृतमा दिवस सापकोटा नियुक्त
प्रकाशित मिति: २०७९-०१-१४

काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोन पे पेमेन्ट सर्विस लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवस सापकोटा नियुक्त भएका छन् ।. . . विस्तृतमा »


इन्फोडेभलपर्सको सीओओमा डा. राजिव सुब्बा नियुक्त

इन्फोडेभलपर्सको सीओओमा डा. राजिव सुब्बा नियुक्त
प्रकाशित मिति: २०७९-०१-१४

काठमाडौँ । नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सको संचालक समितिको निर्णय अनुसार प्रमुख सञ्चालन अधिकृत (सीओओ) मा डा. राजिव सुब्बा नियुक्त भएका छन् ।. . . विस्तृतमा »


सूर्या लाइफको कामु नायव महाप्रवन्धकमा मेघेन्द्रप्रकाश गिरी नियुक्त

सूर्या लाइफको कामु नायव महाप्रवन्धकमा मेघेन्द्रप्रकाश गिरी नियुक्त
प्रकाशित मिति: २०७९-०१-१३

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको कायम मुकायम नायव महाप्रवन्धकमा मेघेद्रप्रकाश गिरी नियुक्त भएका छन्। गिरीले जनसम्पर्क तथा ब्राण्डिङ विभाग प्रमुखको पनि जिम्मेवारी पाएका छन्. . . विस्तृतमा »


मेगा बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त

मेगा बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त
प्रकाशित मिति: २०७९-०१-५

काठमाडौं । मेगा बैंक नेपालको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा रविना देशराज श्रेष्ठ नियुक्त भएकी छन् ।. . . विस्तृतमा »


नेपाल व्यवस्थापन संघमा नयाँ नेतृत्व

नेपाल व्यवस्थापन संघमा नयाँ नेतृत्व
प्रकाशित मिति: २०७९-०१-४

काठमाडौं । नेपाल व्यवस्थापन संघको नव निर्वाचित कार्य समितिले औपचारिक रुपमा कार्यभार सम्हालेको छ ।. . . विस्तृतमा »


सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपाने नियुक्त

सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपाने नियुक्त
प्रकाशित मिति: २०७९-०१-२

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा मनोज न्यौपाने नियुक्त भएका छन्. . . विस्तृतमा »


शिवम् सिमेन्टका अध्यक्ष गोयल म्यानको प्रथम उप-सभापतिमा निर्विरोध

शिवम् सिमेन्टका अध्यक्ष गोयल म्यानको प्रथम उप-सभापतिमा निर्विरोध
प्रकाशित मिति: २०७९-०१-२

काठमाडौं । नेपाल व्यवस्थापन संघ (म्यान)को कार्यकारी वोर्डको बैठकले शिवम् सिमेन्ट्स लिमिटेडका सञ्चालक अध्यक्ष डा. सुरेन्द्रकुमार गोयल प्रथम उप-सभापति पदमा निर्विरोध निर्वाचित भएका छन्. . . विस्तृतमा »


मेगा बैंककी कामु सिइओ श्रेष्ठलाई प्रबल जनसेवाश्री (चुतर्थ) प्रदान

मेगा बैंककी कामु सिइओ श्रेष्ठलाई प्रबल जनसेवाश्री (चुतर्थ) प्रदान
प्रकाशित मिति: २०७९-०१-२

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडकी कायममुकायम प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ विभुषित भएकी छन् ।. . . विस्तृतमा »


यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्षमा स्वाँर

यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्षमा स्वाँर
प्रकाशित मिति: २०७९-०१-२

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा विजय स्वाँर चयन भएका छन् । महासंघको काठमाडौंमा भएको साधामरण सभाले स्वाँरलाई निर्विरोध निर्वाचित भएका हुन्. . . विस्तृतमा »


फोनपेको चिफ बिजनेस अफिसरमा सुमित दास नियुक्त

फोनपेको चिफ बिजनेस अफिसरमा सुमित दास नियुक्त
प्रकाशित मिति: २०७९-०१-२

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडको चिफ बिजनेस अफिसरमा सुमित दास नियुक्त भएका छन् । नवनियुक्त दासलाई बुधवार फोनपेका प्रमुख सञ्चालन अधिकृत सिद्धान्त ठकुरीले स्वागत गरे । दास यसभन्दा अगाडी नेपालको चर्चित ब्राण्ड ब्राण्ड कोकाकोलामा आबद्ध थिए. . . विस्तृतमा »


महासंघको महानिर्देशकमा गोकर्णराज अवस्थी नियुक्त

महासंघको महानिर्देशकमा गोकर्णराज अवस्थी नियुक्त
प्रकाशित मिति: २०७८-१२-३०

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपमहानिर्देशक गोकर्णराज अवस्थीलाई महासंघको महानिर्देशक पदमा नियुक्त गरिएको छ. . . विस्तृतमा »


टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक पौडेलबाट पदभार ग्रहण

टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक पौडेलबाट पदभार ग्रहण
प्रकाशित मिति: २०७८-१२-२६

काठमाडौं । नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक सुनिल पौडेलले पदभार ग्रहण गरेका छन् । आज कम्पनीको केन्द्रीय कार्यालयमा उलने पदभार ग्रहण गरेका हुन्. . . विस्तृतमा »


Page 3 of 31, showing 15 records out of 454 total, starting on record 31, ending on 45