झिनो अंकले घट्यो बजार, कारोबार रकम २ अर्ब ८६ करोड

झिनो अंकले घट्यो बजार, कारोबार रकम २ अर्ब ८६ करोड
प्रकाशित मिति: २०७९-१०-१२

काठमाडौं । सेयर बजार परिसूचक नेप्से सामान्य घटेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से ०.३५ अंकले घटेर २१८३.२७ अंकमा बन्द भएको छ. . . विस्तृतमा »


सबैको लघुवित्तद्वारा १८% बोनस वितरण गर्ने घोषणा

सबैको लघुवित्तद्वारा १८% बोनस वितरण गर्ने घोषणा
प्रकाशित मिति: २०७९-१०-१२

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । लघुवित्त सञ्चालक समितको माघ ११ गते अपरान्ह ४ः३० बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो. . . विस्तृतमा »


स्वाभिमान लघुवित्तको बोनस सेयर घोषणा

स्वाभिमान लघुवित्तको बोनस सेयर घोषणा
प्रकाशित मिति: २०७९-१०-१२

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरको छ । लघुवित्त सञ्चालक समितको माघ ११ गते बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो. . . विस्तृतमा »


बुद्धभूमि नेपाल हाइड्रोपावरले लाभांशबीनै फागुन ५ गते बोलायो एजीएम

बुद्धभूमि नेपाल हाइड्रोपावरले लाभांशबीनै फागुन ५ गते बोलायो एजीएम
प्रकाशित मिति: २०७९-१०-१२

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन ५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा वालनट बिस्ट्रो एन्ड ब्यांकेटमा बिहान ११ बजेबाट सुरु हुनेछ. . . विस्तृतमा »


नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको खुद नाफा दुई अर्ब माथि

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको खुद नाफा दुई अर्ब माथि
प्रकाशित मिति: २०७९-१०-१२

काठमाडौं । साबिकको नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंकबीच मर्जर भएर बनेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा २ अर्ब ८ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २८.४४ प्रतिशतले धेरै हो. . . विस्तृतमा »


सुपर मादीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सुपर मादीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
प्रकाशित मिति: २०७९-१०-१२

काठमाडौं । सुपर मादी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज माघ १२ गते बिहीबार अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । यसमा मागभन्दा बढी आवेदन परिसकेको छ ।. . . विस्तृतमा »


१०.३० प्रतिशत ब्याजदरको ऋणपत्र जारी गर्दै स्ट्याण्डर्ड चार्टर्ड बैंक

१०.३० प्रतिशत ब्याजदरको ऋणपत्र जारी गर्दै स्ट्याण्डर्ड चार्टर्ड बैंक
प्रकाशित मिति: २०७९-१०-१२

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले वार्षिक १०.३० प्रतिशत ब्याज प्रदान गर्ने गरी २ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । उक्त ऋणपत्र जारी गर्नका लागि बैंकले सम्बन्धित नियामक निकायबाट आवश्यक स्वीकृती प्राप्त गरिसकेको छ. . . विस्तृतमा »


मिथिला लघुवित्तको खुद नाफा ३७ प्रतिशतभन्दा बढीले घट्यो

मिथिला लघुवित्तको खुद नाफा ३७ प्रतिशतभन्दा बढीले घट्यो
प्रकाशित मिति: २०७९-१०-१२

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. २ करोड १७ लाखभन्दा बढी खुद नाफा गरेको छ । कम्पनीले गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष ३७ दशमलव २५ प्रतिशत कम खुद नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ३ करोड ४६ लाखभन्दा बढी खुद नाफा. . . विस्तृतमा »


१०.३७ अंकले बढ्यो सेयर बजार

१०.३७ अंकले बढ्यो सेयर बजार
प्रकाशित मिति: २०७९-१०-११

काठमाडौं । सेयर बजार लगातार दोस्रो दिन बढेको छ । बुधबार १०.३७ अंकले बढेको बजार २१८३.६२ विन्दुमा पुगेर रोकिएको हो । मंगलबार समेत बजार बढेको थियो. . . विस्तृतमा »


लुम्बिनी जनरल इन्स्योरेन्सले ७ प्रतिशत बोनस सेयर दिने

लुम्बिनी जनरल इन्स्योरेन्सले ७ प्रतिशत बोनस सेयर दिने
प्रकाशित मिति: २०७९-१०-११

काठमाडौँ । लुम्बिनी जनरल इन्स्योरेन्सले आफ्ना लगानीकर्तालाई ६ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिले गरेको प्रस्तावअनुसार गत वर्षको नाफाबाट कम्पनीले ६.९९ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो. . . विस्तृतमा »


एशियन हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुस नतिजा

एशियन हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुस नतिजा
प्रकाशित मिति: २०७९-१०-११

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको साधारण शेयर (आइपीओ) बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीहरुको निमित्त जारी गरेको ३ लाख ४० हजार कित्ता साधारण शेयर बाँडफाँड सम्पन्न गरेको हो. . . विस्तृतमा »


सेन्ट्रल फाइनान्सको नाफा करिब १०० प्रतिशत घट्यो

सेन्ट्रल फाइनान्सको नाफा करिब १०० प्रतिशत घट्यो
प्रकाशित मिति: २०७९-१०-११

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा फाइनान्सको नाफा करिब १०० प्रतिशत घटेको. . . विस्तृतमा »


मिथिला लघुवित्तको आम्दानीसँगै घट्यो खुद नाफा

मिथिला लघुवित्तको आम्दानीसँगै घट्यो खुद नाफा
प्रकाशित मिति: २०७९-१०-११

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको आम्दानीसँगै नाफा पनि घटेको. . . विस्तृतमा »


एक्सेल डेभलपमेन्ट बैंकको नाफा ५० प्रतिशतले घट्यो

एक्सेल डेभलपमेन्ट बैंकको नाफा ५० प्रतिशतले घट्यो
प्रकाशित मिति: २०७९-१०-११

काठमाडौं । एक्सेल डभेलपमेन्ट बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५० प्रतिशतले घटेको छ ।. . . विस्तृतमा »


समृद्धि फाइनान्स नोक्सानीमा

समृद्धि फाइनान्स नोक्सानीमा
प्रकाशित मिति: २०७९-१०-११

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनी चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ७ करोड ७३ लाख नोक्सानीमा रहेको छ । गत आवको दोस्रो त्रैमाससम्म कम्पनीले रू. ६० लाख २२ हजार नाफा कमाएको थियो ।. . . विस्तृतमा »


Page 4 of 254, showing 15 records out of 3806 total, starting on record 46, ending on 60