काठमाडौं । अजोड इन्स्योरेन्सले तेस्रो बार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा कुल बीमाशुल्क संकलनमा ११३.१३%, खुद नाफामा २४७.३९%, एवं बीमाकोषमा १०४.०८% ले वृद्धि हासिल गर्न सफल भएको छ. . . विस्तृतमा »
काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले यही बैशाख १७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ. . . विस्तृतमा »
काठमाडौं । नेपाल धितोपत्र बोर्डले मध्य भोटेकोशी जलविद्युत कम्पनीलाई प्राथमिक शेयर आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई बैशाख ५ गते आईपीओ निष्काशन गर्न अनुमति दिएको हो. . . विस्तृतमा »
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकको खुद नाफासँगै प्रतिशेयर आम्दानीमा पनि सुधार देखिएको छ. . . विस्तृतमा »
काठमाडौं । सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक ३७ दशमलव ५८ अंकले घटेर २ हजार ६ सय ६१ दशमलव ९३ अंकमा झरेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ. . . विस्तृतमा »
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज (बैशाख ६ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले हाल कायम एक कित्ता शेयर बराबर नयाँ ०.५ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो. . . विस्तृतमा »
काठमाडौं । निरन्तर ४ कारोबार दिनको वृद्धिपछि, आइतबार नेप्सेमा सामान्य करेक्सन देखिएको छ । अघिल्लो साताको बिहीबारदेखि उकालो लागेको नेप्से, यस दिन भने घटेको हो. . . विस्तृतमा »
काठमाडौं । एनआईबिएल एस क्यापिटलले बैशाख १३ गतेदेखि एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईबिएल समृद्धि फण्ड २ का इकाई निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।. . . विस्तृतमा »
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ. . . विस्तृतमा »
काठमाडौं । धितोपत्र बजार उच्च विन्दुमा पुगिरहेका बेला पुनः अर्को एक जलविद्युत् कम्पनीले साधारण शेयर बिक्रीको अनुमति पाएको छ. . . विस्तृतमा »
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकलाई ‘एनआईबीएल समृद्धि फन्ड–२’ बन्द मुखी योजना संचालन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ. . . विस्तृतमा »
काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले ८ दशमलव ८५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।. . . विस्तृतमा »
काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले नव बर्ष २०७८ को अवसरमा लगानी मेला तथा अनलाइनबाट नै हितग्राही खाता खोल्न सकिने सेवा संचालनमा ल्याएको छ ।. . . विस्तृतमा »
काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले स्पर्श लघुवित्तलाई एक्वायर गरेर वैशाख ८ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले चैत १० गते र कम्पनी रजिष्ट्रार कार्यालयले चैत २७ गते अन्तिम स्वीकृति दिइसकेका छन्. . . विस्तृतमा »
काठमाडौं । लुम्बिनी जनरल इन्सुरेन्सले १०% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ५% बोनस सेयर र ५% नगद लाभांश दिने निर्णय गरेको हो. . . विस्तृतमा »
Page 1 of 98, showing 15 records out of 1466 total, starting on record 1, ending on 15