कतारको नेपालमै भिसा सेन्टर सञ्चालन गर्ने तयारी, कुनै पनि शुल्क नलाग्ने

कतारको नेपालमै भिसा सेन्टर सञ्चालन गर्ने तयारी, कुनै पनि शुल्क  नलाग्ने
प्रकाशित मिति: २०७६-०२-१६

कतारले नेपाली कामदारलाई सहजरुपमा भिसा उपलब्ध गराउन नेपालमा भिसा सेन्टर सञ्चालनमा ल्याउने भएको छ । तर यसले मलेसियाको जस्तै सिन्डिकेट भित्र्याउने भन्दै केही म्यानपावर व्यवसायीले विरोध शुरु गरेका छन् । भिसा सेन्टर खोल्न अदृश्य शक्तिले काम गरेको आरोप लगाएका छन्. . . विस्तृतमा »


ओमानमा दुई नेपाली महिलाको शंकास्पद मृत्यु

ओमानमा दुई नेपाली महिलाको शंकास्पद मृत्यु
प्रकाशित मिति: २०७६-०२-१६

युएई । वैदेशिक रोजगारका लागि ओमान पुगेकी एक नेपाली महिलाको हत्या भएको छ भने अर्की एक महिलाको शंकास्पद मृत्यु भएको छ । मोरङको लेटाङकी अप्सरा दाहालको हत्या भएको नेपाली दूतावास ओमानले जनाएको छ. . . विस्तृतमा »


माग पुरा नगरे म्यानपावर व्यवसायीले जेठ १७ बाट कामदार पठाउन बन्द गर्ने

माग पुरा नगरे म्यानपावर व्यवसायीले जेठ १७ बाट कामदार पठाउन बन्द गर्ने
प्रकाशित मिति: २०७६-०२-८

काठमाडौं । म्यानपावर व्यवसायीहरुले आफुहरुले कुनै पनि हालतमा नेपाल राष्ट्र बैंकमा नगद धरौटी राखेर ब्यासाय संचालन नगर्ने बताएका छन् । श्रम तथा रोजगार मन्त्रालयले म्यानपावर कम्पनीको धरौटीमा ब्याज दिन नमानेपछि उनीहरुले यस्तो घोषणा गरेका हुन् ।. . . विस्तृतमा »


नेपाल फर्किए खड्क बहादुर, मृतकका परिवारलाई ६१ लाख बुझाए

नेपाल फर्किए खड्क बहादुर, मृतकका परिवारलाई ६१ लाख बुझाए
प्रकाशित मिति: २०७६-०२-७

युएई । हत्याको आरोपमा विगत पाँच वर्ष देखि युएईको आबुधावी स्थित अल वातब जेलमा कैदी जीवन बिताई रहेका फेदाप–२ तेह्रथुमका खड्क बहादुर जोगी ६१ लाख बुझाएर नेपाल फर्किएका छन्. . . विस्तृतमा »


एनआरएनको ओसेनिया क्षेत्रीय सम्मेलन अष्ट्रेलियामा हुँदै

एनआरएनको ओसेनिया क्षेत्रीय सम्मेलन अष्ट्रेलियामा हुँदै
प्रकाशित मिति: २०७६-०२-७

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) को तेस्रो ओसेनिया क्षेत्रीय सम्मेलन वैशाख २८ र २९ गते (मे ११ र १२) अष्ट्रेलियाको सिड्नीमा हुने भएको छ. . . विस्तृतमा »


ओमनको रोजगारीमा पैसा तिर्न नपर्ने

ओमनको रोजगारीमा पैसा तिर्न नपर्ने
प्रकाशित मिति: २०७६-०१-२३

काठमाडौं । ओमानमा नेपाली कामदार निःशुल्क जान पाउने भएका छन् । सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्ने गरी नेपाल र ओमानबीच सहमति जुटेको छ । सहमति जुटेसँगै ओमानसँग पहिलोपटक श्रम सम्झौता हुन लागेको हो ।. . . विस्तृतमा »


भारतमा चौथो चरणको मतदान सम्पन्न, बलिउडका कलाकारको बाक्लो उपस्थिति

भारतमा चौथो चरणको मतदान सम्पन्न, बलिउडका कलाकारको बाक्लो उपस्थिति
प्रकाशित मिति: २०७६-०१-१८

नयाँदिल्ली । भारतको तल्लो सदन लोकसभाका लागि चौथो चरणको मतदान सोमबार सम्पन्न भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार ९ वटा राज्यका ७१ स्थानका लागि सोमबार मतदान भएको हो ।. . . विस्तृतमा »


क्रिकेट रङ्गशाला निर्माण गर्न दुबईमा ‘धुर्मुस सुन्तली साँझ’ हुने

क्रिकेट रङ्गशाला निर्माण गर्न दुबईमा ‘धुर्मुस सुन्तली साँझ’ हुने
प्रकाशित मिति: २०७६-०१-२

काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने ‘गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणमा सहयोगार्थ दुबईमा धुर्मुस सुन्तली साँझ आयोजना हुने भएको छ. . . विस्तृतमा »


आँधी पीडितलाई एनआरएनए युएईको १ लाख सहयोग

आँधी पीडितलाई एनआरएनए युएईको १ लाख सहयोग
प्रकाशित मिति: २०७५-१२-३०

युएई । गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईले बारा र पर्साका आँधी प्रभावितलाई आर्थिक सहयोग गरेको छ. . . विस्तृतमा »


आँधी प्रभावितलाई एनआरएनए चीनको ७ लाख सहयोग

आँधी प्रभावितलाई एनआरएनए चीनको ७ लाख सहयोग
प्रकाशित मिति: २०७५-१२-२७

काठमाडौं । बारा र पर्साका आँधी प्रभावितलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) चीनले ७ लाख भन्दा बढी सहयोग गरेको छ । सहयोग रकम एनआरएनएको काठमाडौंस्थित सचिवालयमा अध्यक्ष भवन भट्टलाई हस्तान्तरण गरिएको हो. . . विस्तृतमा »


आँधी पीडितलाई एनआरएनए नाइजेरियाले एक लाख ३१ हजार उठायो

आँधी पीडितलाई एनआरएनए नाइजेरियाले एक लाख ३१ हजार उठायो
प्रकाशित मिति: २०७५-१२-२७

लेगोस (नाइजेरिया) । गैरआवासीय नेपाली संघ (एनआरएनए) नाइजेरियाले बारा पर्साका आँधी पीडितका लागि एकलाख ३१ हजार रुपैयाँ सहयोग गरेको छ । उक्त रकम एनआरएनए केन्द्रीय कार्यालयमा जम्मा गरिएको छ. . . विस्तृतमा »


मलेसियामा दुई नेपालीसहित ११ जना मजदूरको ज्यान गयो

मलेसियामा दुई नेपालीसहित ११ जना मजदूरको ज्यान गयो
प्रकाशित मिति: २०७५-१२-२५

काठमाडौं । मलेसियन एयरलाइन्सको एक कार्गो कम्पनीका लागि विदेशी कामदारहरु ल्याइएको एक बस दुर्घटनामा परेपछि त्यस बसमा रहेका दुई नेपालीसहित ११ जना मजदूरको ज्यान गएको अन्तरराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन्. . . विस्तृतमा »


आँधीपीडितको सहयोगका लागि एनआरएनए क्यानडाद्वारा ५ लाखको कोष खडा

आँधीपीडितको सहयोगका लागि एनआरएनए क्यानडाद्वारा ५ लाखको कोष खडा
प्रकाशित मिति: २०७५-१२-२४

गैरआवासीय नेपाली संघ (एनआरएनए), क्यानडाले बारा र पर्साका आँधीहुरी प्रभावितलाई सहयोगका लागि रु. ५ लाखको कोष खडा गरेको छ. . . विस्तृतमा »


मेक्सिको सीमा बन्द गर्न पूर्ण रुपमा तयार छौँː ट्रम्प

मेक्सिको सीमा बन्द गर्न पूर्ण रुपमा तयार छौँː ट्रम्प
प्रकाशित मिति: २०७५-१२-२१

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको सीमा बन्द गर्न पूर्ण रुपमा तयार रहेको बताएका छन् । देशमा प्रवासीहरुको प्रवेश रोक्नका लागि मेक्सिको सीमा बन्द गर्नका लागि पूर्ण रुपमा तयार छौँ, उनले भने. . . विस्तृतमा »


वैदेशिक रोजगारीबारे कुनै गुनासो छ ? कल सेन्टरमा फोन गर्नुस्

वैदेशिक रोजगारीबारे कुनै गुनासो छ ? कल सेन्टरमा फोन गर्नुस्
प्रकाशित मिति: २०७५-१२-१८

काठमाडौं । कतै तपाईं विदेशमा समस्यामा त पर्नु भएको छैन ? यदि विदेशमा दुःख र यातना वा अरु कुनै समस्यामा पर्नुभएको छ भने अब चिन्ता नगर्नुस्. . . विस्तृतमा »


Page 8 of 15, showing 15 records out of 222 total, starting on record 106, ending on 120