कुवेतमा बालुवाको ढिस्कोमा पुरिएर ६ नेपालीको मृत्यु, ४ जनाको सनाखत

कुवेतमा बालुवाको ढिस्कोमा पुरिएर ६ नेपालीको मृत्यु, ४ जनाको सनाखत
प्रकाशित मिति: २०७६-११-२

काठमाडौं । कुबेतमा बालुवाको ढिस्कोले पुरिएर ६ जना नेपालीको मृत्यु भएको छ । दुई जना नेपालीहरु घाइते भएका छन् । मृत्यु हुनेमा पाल्पाका एकबहादुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका बसन्त गुरुङ र दाङका श्याम नारायण चौधरी रहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार मृतक अन्य दुई. . . विस्तृतमा »


गैरआवासीय नेपालीका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको भनाई

गैरआवासीय नेपालीका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको भनाई
प्रकाशित मिति: २०७६-१०-१४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपालीका माग सम्बोधनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका एनआरएनएका अध्यक्ष कुमार पन्तसहितको टोलीसँग उनले गैरआवासीय नेपाली समुदायले पछिल्लो समय नेपाल र नेपाल बाहिर गरेका गतिविधिप्रति चासो राख्दै सरकारले. . . विस्तृतमा »


‘ज्योमो गाङ’ फिल्म अवार्ड थाइल्यान्डमा सकियो

‘ज्योमो गाङ’ फिल्म अवार्ड थाइल्यान्डमा सकियो
प्रकाशित मिति: २०७६-१०-१२

थाईलाण्ड । नेपालको आदिबासी जनजाति चलचित्रको प्रबद्र्धनका लागि गरिएको ज्योमो गाङ फिल्म अवार्ड कार्यक्रम थाईलाण्डमा सम्पन भएको छ. . . विस्तृतमा »


बैंककमा नेपाल भ्रमण वर्षको प्रवद्र्धनात्मक कार्यक्रम

बैंककमा नेपाल भ्रमण वर्षको प्रवद्र्धनात्मक कार्यक्रम
प्रकाशित मिति: २०७६-०९-२२

थाइल्यान्ड । थाइल्याण्डका नागरिकलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने उद्देश्यले आज राजधानी बैंककमा पदयात्रा कार्यक्रम आयोजना गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० अभियानको प्रचारप्रसार गर्न त्यहाँस्थित नेपाली राजदूतावासद्वारा बैंककस्थित गैरआवासीय नेपाली सङ्घ र थाइ–नेपाली सङ्घको सहयोगमा पदयात्रा. . . विस्तृतमा »


न्युयोर्कमा मनाइयो मेलमिलाप दिवस

न्युयोर्कमा मनाइयो मेलमिलाप दिवस
प्रकाशित मिति: २०७६-०९-२२

न्युयोर्क । बिपी कोइराला र गणेशमान सिंहले २०३३ साल पुस १६ गते निर्वा्सित जीवन परित्याग गरि राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएको दिनलाई स्मरण गर्दै गिरिजाप्रसाद कोइराला फाउन्डेशन अमेरिकाले शनिबार आफ्नै कार्यालय ज्याकसन हाईट्स, न्युयोर्कमा ४४ औं मेलमिलाप दिवस मनाएको छ. . . विस्तृतमा »


चीनमा नेपाल भ्रमण वर्षको प्रचार शुरु

चीनमा नेपाल भ्रमण वर्षको प्रचार शुरु
प्रकाशित मिति: २०७६-०९-२२

काठमाडौं । सन् २०२० को सुरुआतसँगै चीनमा नेपाल भ्रमण वर्षको प्रचारप्रसार शुरु भएको छ । बेइजिङ्गस्थित नेपाली दूतावासले चच्याङ्ग, यीयुबाट बढीभन्दा बढी चिनियाँ पर्यटक भित्र्याउने उद्देश्यले ४ जनावरीमा भब्य कार्यक्रम गरी प्रचारप्रसार थालेको हो. . . विस्तृतमा »


कतारमा ९ जना नेपालीले पाए आममाफी

कतारमा ९ जना नेपालीले पाए आममाफी
प्रकाशित मिति: २०७६-०९-११

काठमाडौं । कतार सरकारले ९ जना नेपालीलाई आममाफी दिएको छ । बिभिन्न आरोपमा केन्द्रीय कारागारमा सजाय भोगिरहेका नौ जनालाई कतार सरकारले राष्ट्रिय दिवसको अवसरमा आममाफी दिने निर्णय गरेको हो ।. . . विस्तृतमा »


अमेरिकामा नीर शाह र अनमोल केसीसहित श्रष्टाहरु सम्मानित

अमेरिकामा नीर शाह र अनमोल केसीसहित श्रष्टाहरु सम्मानित
प्रकाशित मिति: २०७६-०८-१८

अमेरिका । वरिष्ठ अभिनेता तथा निर्देशक नीर शाह ‘चलचित्र शिरोमणि लाइफटाइम अवार्ड २०१९’ बाट सम्मानित भएका छन् । अमेरिकाको सान् फ्रान्सिस्कोमा आयोजित ‘चौंथो ग्लोबल नेपाली फिल्म अवार्ड २०१९’ मा शाहलाई यो सम्मान प्रदान गरिएको हो ।. . . विस्तृतमा »


गैरआवासीय नेपालीद्वारा ग्वान्जौमा रक्तदान

गैरआवासीय नेपालीद्वारा ग्वान्जौमा रक्तदान
प्रकाशित मिति: २०७६-०८-१६

काठमाडौं । चीनको व्यापारिक सहर ग्वान्जौमा एकदिने रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ चीन र ग्वान्जौस्थित नेपाली महावाणिज्य दूतावासद्वारा आइतबार आयोजित कार्यक्रममा ८८ जनाले रक्तदान गरेका हुन्. . . विस्तृतमा »


अमेरिकामा पहिलो दक्षिण पूर्व एसियन रिपब्लिकन क्लबको स्थापना

अमेरिकामा पहिलो दक्षिण पूर्व एसियन रिपब्लिकन क्लबको स्थापना
प्रकाशित मिति: २०७६-०८-१६

अमेरिका । अमेरिकाको टेक्सस राज्यमा पहिलो पटक दक्षिण पूर्व एसियन रिपब्लिकन क्लबको स्थापना भएको छ जसमा टेक्सस ड्यालस बस्दै आएका समाजसेवी तथा व्यवसायी देवी डेविड आचार्य अध्यक्ष पदमा निर्वाचित भएका छन्. . . विस्तृतमा »


अमेरिकामा नेपाल भ्रमण वर्षको औपचारिक प्रचारप्रसारको सुरुवात

अमेरिकामा नेपाल भ्रमण वर्षको औपचारिक प्रचारप्रसारको सुरुवात
प्रकाशित मिति: २०७६-०७-३०

काठमाडौं । संयुक्त राष्ट्र अमेरिकास्थित नेपलिज एशोसिएसन इन साउथ इस्ट अमेरिका (नासा) ले भ्रमण वर्ष २०२० प्रवर्द्धनात्मक कार्यक्रम शुरु गरेको छ. . . विस्तृतमा »


एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी, बिजयीहरुको नामावली सहित

एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी, बिजयीहरुको नामावली सहित
प्रकाशित मिति: २०७६-०७-१

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् । संघको नयाँ कार्यकालका लागि बिहीबार भएको निर्वाचनमा आफ्ना प्रतिस्पर्धी कुल आचार्यलाई परास्त गर्दै पन्त विजयी बनेका हुन्. . . विस्तृतमा »


एनआरएनएको मतदान आज बिहान १० बजेदेखि हुने

एनआरएनएको मतदान आज बिहान १० बजेदेखि हुने
प्रकाशित मिति: २०७६-०६-३०

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन लम्बिएको छ । बुधबार राति स्थगित भएको पदाधिकारीहरुको निर्वाचन बिहीबार बिहान १० बजेदेखि हुने जनाइएको छ. . . विस्तृतमा »


जन्मभूमिमा लगानी बढाउन एनआरएनलाई राष्ट्रपतिको आह्वान

जन्मभूमिमा लगानी बढाउन एनआरएनलाई राष्ट्रपतिको आह्वान
प्रकाशित मिति: २०७६-०६-२९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीहरूलाई जन्मभूमिमा लगानी बढाउन आहृवान गरेकी छन् । लगानीका लागि आन्तरिक र बाहृय दुवै ढंगले अनुकूल वातावरण सिर्जना भइसकेको भन्दै उनले लगानीका लागि आह्वान गरेकी हुन्. . . विस्तृतमा »


दुबईमा सवारी दुर्घटना हुँदा ६ जना नेपालीको मृत्यु

दुबईमा सवारी दुर्घटना हुँदा ६ जना नेपालीको मृत्यु
प्रकाशित मिति: २०७६-०६-१४

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा भएको सवारी दुर्घटनामा ६ जना नेपालीको मृत्यु भएको छ । एक भारतीय र एक पाकिस्तानी नागरिकको पनि दुर्घटनामा मृत्यु भएको छ. . . विस्तृतमा »


Page 5 of 15, showing 15 records out of 222 total, starting on record 61, ending on 75