कतारको जेलमा रहेका १७ नेपालीले आममाफी पाए

कतारको जेलमा रहेका १७ नेपालीले आममाफी पाए
प्रकाशित मिति: २०७७-०१-११

कतार । कतारका विभिन्न जेलमा रहेका १७ जना नेपालीहरुले आममाफी पाएका छन्. . . विस्तृतमा »


अमेरिकी ग्रिनकार्ड ६० दिनका लागि बन्द गर्ने घोषणा, पहिलो प्राथमिकतामा अमेरिकी

अमेरिकी ग्रिनकार्ड ६० दिनका लागि बन्द गर्ने घोषणा, पहिलो प्राथमिकतामा अमेरिकी
प्रकाशित मिति: २०७७-०१-१०

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा स्थायी बसोबासको नयाँ अनुमति (ग्रिनकार्ड) दिने काम दुई महिनासम्म बन्द गर्ने घोषणा गरेका छन्. . . विस्तृतमा »


उत्तराखण्डको गुफाबाट नेपालीसहित छ पर्यटकको उद्दार

उत्तराखण्डको गुफाबाट नेपालीसहित छ पर्यटकको उद्दार
प्रकाशित मिति: २०७७-०१-१०

भारतमा लकडाउनले अलपत्र परेका नेपालीसहित छ पर्यटक गुफामा फेला परेका छन् । उत्तराखण्डको ऋषीकेश शहर नजिकैको गुफामा उनीहरू फेला परेका हुन्. . . विस्तृतमा »


कोरोनाबाट विश्वभर १ हजार नेपाली संक्रमित, २८ जनाको मृत्यु

कोरोनाबाट विश्वभर १ हजार नेपाली संक्रमित, २८ जनाको मृत्यु
प्रकाशित मिति: २०७७-०१-७

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) २८ पुगेका छन्. . . विस्तृतमा »


बहराइनमा थप २७ नेपालीमा कोरोना संक्रमण

बहराइनमा थप २७ नेपालीमा कोरोना संक्रमण
प्रकाशित मिति: २०७७-०१-५

काठमाडौं । बहराइनमा थप २७ नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ । यससँगै बहराइनमा कोरोना संक्रमितको संख्या ४९ पुुगेको छ. . . विस्तृतमा »


कतारले आप्रवासी कामदार निष्कासन गर्यो ː एम्नेस्टी इन्टरनेसनल

कतारले आप्रवासी कामदार निष्कासन गर्यो ː एम्नेस्टी इन्टरनेसनल
प्रकाशित मिति: २०७७-०१-५

कोभिड–१९ परीक्षण गर्न लागिएको भन्दै कतारी अधिकारीले सयौं आप्रवासी श्रमिकलाई आफ्नो नियन्त्रणमा लिएको र त्यसपश्चात कैयौंलाई स्वेच्छाचारी ढङ्गबाट निष्कासन गरेको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ. . . विस्तृतमा »


कोरोनाभाइरसबाट विदेशमा १४ नेपालीको मृत्यु, ५०० बढी संक्रमित

कोरोनाभाइरसबाट विदेशमा १४ नेपालीको मृत्यु, ५०० बढी संक्रमित
प्रकाशित मिति: २०७६-१२-३०

काठमाडौं । कोरोनाभाइरसको संक्रमणबाट विश्वका विभिन्न देशमा रहेका १४ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संकलन गरेको विवरणअनुसार बेलायत, अमेरिका र युएईमा गरी १४ नेपालीको मृत्यु भएको हो ।. . . विस्तृतमा »


कोरोना संक्रमणले बेलायतमा थप एक नेपालीको मृत्यु, मृत्यु हुनेको संख्या ३ पुग्यो

कोरोना संक्रमणले बेलायतमा थप एक नेपालीको मृत्यु, मृत्यु हुनेको संख्या ३ पुग्यो
प्रकाशित मिति: २०७६-१२-२७

लण्डन । बेलायतको लण्डनमा बस्दै आएका एक भूपू गोरखा सैनिकको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । पर्वत स्थायी घर भएका ५९ वर्षीय चेतप्रसाद गुरुङको बुधबार राति लण्डनको नर्थवीक पार्क अस्पतालमा मृत्यु भएको हो. . . विस्तृतमा »


बहराइनमा थप १० नेपाली कोरोनाको रिपोट पोजेटिभ, संक्रमितको संख्या २२ पुग्यो

बहराइनमा थप १० नेपाली कोरोनाको रिपोट पोजेटिभ, संक्रमितको संख्या २२ पुग्यो
प्रकाशित मिति: २०७६-१२-२७

काठमाडौं । बहराइनमा कोरोना भाइरस संक्रमित नेपालीहरुको संख्या २२ पुगेको छ । बुधबार थप १० जनामा संक्रमण पुष्टि भएपछि संक्रमित नेपालीहरुको संख्या २२ पुगेको मनामास्थित नेपाली राजदूतावासले जनाएको छ. . . विस्तृतमा »


अमेरिकामा रहेका ५०० नेपालीमा कोरोनाको संक्रमण

अमेरिकामा रहेका ५०० नेपालीमा कोरोनाको संक्रमण
प्रकाशित मिति: २०७६-१२-२३

अमेरिकामा रहेका करिब पाँच सय नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको बताइएको छ । करिब ५०० कोरोना भाइरसबाट संक्रमित भएको जनाइए पनि यसको स्वतन्त्ररूपमा पुष्टि भने हुन सकेको छैन. . . विस्तृतमा »


अष्ट्रेलियाले ६ महिना खर्च धान्न नसक्ने लाई घर फर्कन भन्यो

अष्ट्रेलियाले ६ महिना खर्च धान्न नसक्ने लाई घर फर्कन भन्यो
प्रकाशित मिति: २०७६-१२-२३

काठमाडौं । अष्ट्रेलिया सरकारले २० लाखभन्दा बढीको संख्यामा रहेका अस्थायी भिसा बाहेकलाई आफ्नो घर फर्कन सुझाएको छ. . . विस्तृतमा »


एनआरएनएले तीन महिना कुनै कार्यक्रम नगर्ने

एनआरएनएले तीन महिना कुनै  कार्यक्रम नगर्ने
प्रकाशित मिति: २०७६-१२-७

लन्डन । कारोना भाइरसको त्रासका कारण गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी तीन महिनासम्म कुनैपनि कार्यक्रम नगर्ने भएको छ । यसअघि नै तय भएका कार्यक्रम पनि रद्द गरिएको एनआरएनएले जनाएको छ ।. . . विस्तृतमा »


अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा सिमाना बन्द गर्ने घोषणा

अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा सिमाना बन्द गर्ने घोषणा
प्रकाशित मिति: २०७६-१२-७

सिड्नी । विश्वव्यापी रुपमा फैलिएपछि अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सबै आगन्तुकहरूका लागि देशको सिमाना बन्दको घोषणा गरेका छन् । अस्ट्रेलियाका आप्रवासी बासिन्दा तथा अन्य नागरिकलाई स्थानीय समयाअनुसार शुक्रबार राति ९ बजेदेखि देशमा प्रवेश गर्न निषेध गरिने बिहीबार भएको एक प्रेस सम्मेलनमा. . . विस्तृतमा »


डिभी तथा गैरआप्रवासी भिसा अपोइन्टमेन्ट अनिश्चितकालका लागि रद्द

डिभी तथा गैरआप्रवासी भिसा अपोइन्टमेन्ट अनिश्चितकालका लागि रद्द
प्रकाशित मिति: २०७६-१२-४

अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरू अनिश्चितकालका लागि रद्द गरेको छ. . . विस्तृतमा »


युरोपमा कोरोनाभाइरसबाट पहिलोपटक एकजनाको मृत्यु

युरोपमा कोरोनाभाइरसबाट पहिलोपटक एकजनाको मृत्यु
प्रकाशित मिति: २०७६-११-४

काठमाडौं । कोरोनाभाइरसको संक्रमणबाट युरोपमा पहिलो मृत्यु पुष्टि भएको छ। मृत्यु हुनेमा फ्रान्स घुम्न आएका चीनको हुबेई प्रान्तका एक ८० वर्षीय पुरुष भएको फ्रान्सका स्वास्थ्य मन्त्री आनियास बिजाँले बताएकी छन्. . . विस्तृतमा »


Page 4 of 15, showing 15 records out of 222 total, starting on record 46, ending on 60