सामसङ प्लाजाद्वारा नयाँ वेबसाइट सार्वजनिक

सामसङ प्लाजाद्वारा नयाँ वेबसाइट सार्वजनिक
प्रकाशित मिति: २०७७-०३-८

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्स र होम एप्लाएन्सेसका लागि आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रालिले आफ्नो डिजिटल प्लेटफर्म विस्तारको रुपमा सामसङ प्लाजाका लागि नयाँ वेबसाइट सार्वजनिक गरेको छ. . . विस्तृतमा »


अशक्त मानिसका दैनिकीमा सहजताका प्रदान गर्दै कलरओएस डिजाइन

अशक्त मानिसका दैनिकीमा सहजताका प्रदान गर्दै कलरओएस डिजाइन
प्रकाशित मिति: २०७७-०२-३०

काठमाडौं । भरखरै डब्ल्यूएचओद्वारा प्रेशित एक रिपोर्ट अनुसार, एक बिलियन भन्दा बढी मानिसहरु कुनै न कुनै किसिमका असक्तताका साथ बाँचिरहेको प्रक्षेपण गरिएको छ । तथ्यांक अनुसार यो भनेको विश्व जनसंख्याको १५ प्रतिशत हो ।. . . विस्तृतमा »


कलर ओएस सेवेनको आधिकारिक भर्जन ओपो फोनमा उपलब्ध

कलर ओएस सेवेनको आधिकारिक भर्जन ओपो फोनमा उपलब्ध
प्रकाशित मिति: २०७७-०२-२२

काठमाडौं । स्मार्टफोन ब्राण्ड ओपोले एण्ड्रोइड १०मा आधारित आफ्नो अधिकारिक सञ्चालन प्रणाली कलर ओएस सेवेनका लागि रोल आउट प्लानको घोषणा गरेको छ. . . विस्तृतमा »


अब भाइबरमा एउटै भिडियो कलमा २० जनासम्म जोडिन सक्ने

  अब भाइबरमा एउटै भिडियो कलमा २० जनासम्म जोडिन सक्ने
प्रकाशित मिति: २०७७-०२-२३

काठमाडौं । विश्वकै लोकप्रिय च्याटिङ एप भाइबरले अब भिडियो कलमा एकसाथ २० जनासम्म जोडिन मिल्ने सेवा शुरु गरेको छ । कोरोना भाइरसको कारण जारी लकडाउन खुल्ने अनिश्चिततासँगै भिडियो कन्फ्रेन्सिङ एपको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै कम्पनीले सो फिचर थप गरेको हो. . . विस्तृतमा »


‘जुम एप’मा गोपनीयता सहितका नयाँ विषेशता थप

‘जुम एप’मा गोपनीयता सहितका  नयाँ विषेशता थप
प्रकाशित मिति: २०७७-०२-२०

भिडियो कुराकानी तथा वैठक गर्नका लागि चर्चित जुम एपले नयाँ केही विषेशता तथा सेवाहरू थप गरेको छ. . . विस्तृतमा »


शाओमीका नेपालमा मी १० र मी नोट १० लाइट सार्वजनिक, अनलाइनबाट खरिद गर्न सकिने

शाओमीका नेपालमा मी १० र मी नोट १० लाइट सार्वजनिक, अनलाइनबाट खरिद गर्न सकिने
प्रकाशित मिति: २०७७-०२-१८

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आज नेपालमा मी सीरीजमा दुई फ्ल्यागशिप स्मार्टफोन—मी नोट १० लाइट र मी १० लन्च गर्ने घोषणा गरेको छ. . . विस्तृतमा »


ट्वीटरको नयाँ फिचर सार्वजनिक, मन लागेका बेला लेखेर राख्ने, फुर्सदमा ट्वीट गर्ने

ट्वीटरको नयाँ फिचर सार्वजनिक, मन लागेका बेला लेखेर राख्ने, फुर्सदमा ट्वीट गर्ने
प्रकाशित मिति: २०७७-०२-१८

काठमाडौं । कुनैबेला तपाईं फुर्सदमा हुनुहुन्छ र केही कुरा ट्वीट गर्न चाहनुहुन्छ । तर तत्कालै मन फेरिन्छ वा मुड बदलिएर तपाईंलाई ट्वीट गर्ने जाँगर चल्दैन. . . विस्तृतमा »


टिकटकलाई टक्कर दिदै फेसबुकले ल्यायो नयाँ ‘कोल्याब’ एप

टिकटकलाई टक्कर दिदै फेसबुकले ल्यायो नयाँ ‘कोल्याब’ एप
प्रकाशित मिति: २०७७-०२-१८

लोकप्रिय भिडियो सेयरिङ एप टिकटकलाई टक्कर दिनेगरी फेसबुकले एक नयाँ एप सार्वजनिक गरेको छ । फेसबुकको प्रयोगकतात्मक एप विभागले कोल्याब नामको नयाँ एप तयार गरेको हो. . . विस्तृतमा »


ओपो र आईईईई बिच रणनैतिक साझेदारी

 ओपो र आईईईई बिच रणनैतिक साझेदारी
प्रकाशित मिति: २०७७-०२-१६

काठमाडौं । ओपोले ईन्ष्टिच्यूट अफ ईलेक्ट्रिकल एण्ड ईलेक्ट्रोनिक्स ईञ्जिनियरिंग (आईईईई)संग शैक्षिक आदानप्रदान र फाइभजी, एआई तथा बिगडाटा लगायत क्षेत्रमा मानक स्थापनार्थ सहकार्यका लागि रणनैतिक साझेदारीको घोषणा गरेको छ. . . विस्तृतमा »


लकडाउनमा घरमै बसेर नगद उपहार जित्न सकिने ‘क्याक क्वीज’ एप सञ्चालनमा

लकडाउनमा घरमै बसेर नगद उपहार जित्न सकिने ‘क्याक क्वीज’ एप सञ्चालनमा
प्रकाशित मिति: २०७७-०२-१४

काठमाडौं । लकडाउनका बेला घरमै बसिरहेकाहरुलाई मध्यनजर गरेर ज्ञान बढाउने उद्धेश्यका साथ क्यास क्वीज एप सञ्चालनमा आएको छ । होम सर्भिस नेपालले इनोभेशन वेभ ग्रुपसँगको सहकार्यमा डेभलप गरी सञ्चालनमा ल्याएको एप लोकसेवा तयारी गर्नेहरुलाई मात्र नभई सबैलाई उपयोगी हुने किसिमको छ. . . विस्तृतमा »


नेपाली विद्यार्थीलाई विश्वप्रसिद्ध कलेजहरूसँग जोड्ने आईडीपीको मोबाइल एप

नेपाली विद्यार्थीलाई विश्वप्रसिद्ध कलेजहरूसँग जोड्ने आईडीपीको मोबाइल एप
प्रकाशित मिति: २०७७-०२-९

काठमाडौं । विदेशमा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई त्यहाँका उत्कृष्ट कलेजसँग जोड्नका लागि आईडीपी एजुकेसनले मोबाइल एप सार्वजनिक गरेको छ. . . विस्तृतमा »


ओपो र भोडाफोनबीच सम्झौता, ओपोका स्मार्टफोनको ब्यापक रेञ्ज भोडाफोनको यूरोपियली बजारमा भित्राइने

ओपो र भोडाफोनबीच सम्झौता, ओपोका स्मार्टफोनको ब्यापक रेञ्ज भोडाफोनको यूरोपियली बजारमा भित्राइने
प्रकाशित मिति: २०७७-०२-८

काठमाडौं । ओपो र भोडाफोनले ओपोका स्मार्टफोनको ब्यापक रेञ्ज भोडाफोनको यूरोपियली बजारमा भित्राउन बिस्तृत सहकार्यको घोषणा गरेको छ । यसको थालनी मे २०२०देखि हुने जानकारी दिइको छ. . . विस्तृतमा »


दुई वर्षभित्र क्यासलेस कारोबार बनाउन प्रविधि र इन्नोेभेसनलाई प्रवद्र्धन गर्नुपर्नेमा विज्ञहरूको जोड

दुई वर्षभित्र क्यासलेस कारोबार बनाउन प्रविधि र इन्नोेभेसनलाई प्रवद्र्धन गर्नुपर्नेमा विज्ञहरूको जोड
प्रकाशित मिति: २०७७-०२-८

काठमाडौं । पछिल्लो समय नेपालमा अनलाइन तथा डिजिटल प्रविधि मार्फत कारोबार गर्नेहरूको संख्या बढिरहेको छ । कोरोना संकटसँगै सरकारले गरिरहेको लकडाउनको कारण प्रयोगकर्ताहरू बढिरहेका छन् भने डिजिटल कारोबारमा बढोत्तरी भएको छ. . . विस्तृतमा »


भारतमा ६३ प्रतिशतभन्दा बढीले अनलाइन अध्ययन गर्ने

भारतमा ६३ प्रतिशतभन्दा बढीले अनलाइन अध्ययन गर्ने
प्रकाशित मिति: २०७७-०२-७

लिंक्दइन नामको एक सामाजिक सञ्जालले हालै गरेको एक अध्ययनले ६३ प्रतिशत भन्दा बढी भारतीयहरुले आगामी दिनमा इन्टरनेटको माध्यमबाट अध्ययन गर्ने (अनलाइन लर्निङ) गर्ने जनाएको छ ।. . . विस्तृतमा »


आईस्पानले गर्यो कोरोनाविरुद्ध लडिरहेकाहरुलाई विभिन्न सहयोग

आईस्पानले गर्यो कोरोनाविरुद्ध लडिरहेकाहरुलाई विभिन्न सहयोग
प्रकाशित मिति: २०७७-०२-४

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुको संस्था नेपाल (आईस्पान)ले कोरोना भारस विरुद्धको लडाइँमा कार्यरत विभिन्न संघसंस्था र निकायलाई सहयोग गरेको छ. . . विस्तृतमा »


Page 2 of 33, showing 15 records out of 482 total, starting on record 16, ending on 30

ताजा अपडेट
लोकप्रिय