रिचार्जरको एपको नयाँ भर्सन अपडेट रिलीज, अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

रिचार्जरको एपको नयाँ भर्सन अपडेट रिलीज, अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला
प्रकाशित मिति: २०७६-०५-७

काठमाडौं । मोबाइल एप रिचार्जरले मोबाइल एपको नयाँ भर्सन सार्वजनिक गरेको छ । यसै उपलक्ष्यमा रिचार्जर एप डाउनलोड गरी खाता खोल्नेहरु मध्येबाट एक जनालाई सामसुङको ए ट्वान्टी मोबाइल बितरण गर्ने भएको छ । यही भदौ २५ गते १६ː३० बजे रिचार्जरको फेसबुक पेजमा प्रत्यक्ष प्रशारण गरी मोबाइल विजेता घोषणा गर्ने. . . विस्तृतमा »


जीएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’ आयोजना

 जीएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’ आयोजना
प्रकाशित मिति: २०७६-०५-६

काठमाडौं । विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन ज्ीाएसएमए (जीएसएमए एसोसियसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्ट अपहरुका लागि एक दिने ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’ को आयोजना गरको छ । नेपालमा स्टार्ट अप कम्पनीहरु र मोवाइल सेवा प्रदायक कम्पनीहरुका बीचमा सहकार्य सुदृढ पार्नु यो. . . विस्तृतमा »


ओपो र बार्सिलोनाद्वारा पार्टनरशिप नविकरण

ओपो र बार्सिलोनाद्वारा पार्टनरशिप नविकरण
प्रकाशित मिति: २०७६-०५-६

काठमाडौं । बिश्वकै अग्रणाी स्मार्टफोन ब्राण्ड ओपोले एफसी बार्सिलोनासंग आफ्नो तीन बर्षिय पार्टनरशिप नविकरण गरेको छ । यसै खुशियालीमा कम्पनीले लिमिटेड ईडिसन एफसी बार्सिलोना रेनो १०एक्स जुम सिरिजपनि बार्सिलोनामा सार्वजनिक गरेको छ ।. . . विस्तृतमा »


एनसेलले घटायो मोबाइल इन्टर्नेटको मूल्य, अब प्रति एमबी २ रुपैयाँ

एनसेलले घटायो मोबाइल इन्टर्नेटको मूल्य, अब प्रति एमबी २ रुपैयाँ
प्रकाशित मिति: २०७६-०५-५

काठमाडौ । निजी क्षेत्रको दुरसञ्चार कम्पनी एनसेलले मोबाइल प्रयोगकर्ताका लागि डेटाको मूल्य घटाएको छ । कम्पनीले बुधबारदेखि लागू हुने गरि यसअघिको मूल्य घटाएको हो ।. . . विस्तृतमा »


‘फर्चून ग्लोबल ५००’ मा साओमी

‘फर्चून ग्लोबल ५००’ मा साओमी
प्रकाशित मिति: २०७६-०५-४

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी साओमी कर्पोरेशन पहिलो पटक फर्चून ग्लोबल ५०० सूचीमा समावेश भएको छ ।साओमी विश्वव्यापी टेक्नोलोजी लिडर २०१९ का लागि फर्चून ग्लोबल ५०० सूचीको ४६८औं स्थानमा पर्ने सबैभन्दा कान्छो कम्पनी बन्न पुगेको छ।. . . विस्तृतमा »


ओपोका दुई नयाँ गेमिङ प्रविधि

ओपोका दुई नयाँ गेमिङ प्रविधि
प्रकाशित मिति: २०७६-०५-४

चीनको शाङघाईमा आयोजना भएको चाइनाजोइ गेमिङ एक्स्पोमा ओपोले दुई नयाँ प्रविधि प्रदर्शन गरेको छ। नेटवर्क र ग्राफिक्ससँग नयाँ प्रविधि कम्पनीले प्रदर्शन गरेको. . . विस्तृतमा »


अमेरिकी प्रतिबन्धले हुवावे लाई अषर पारेन, कमाइ २३ प्रतिशतले बढ्यो

अमेरिकी प्रतिबन्धले हुवावे लाई अषर पारेन, कमाइ २३ प्रतिशतले बढ्यो
प्रकाशित मिति: २०७६-०५-४

अमेरिकाले प्रतिबन्ध लगाए पनि चिनियाँ टेलिकम जायन्ट हुवावेको कमाइमा भने असर परेको छैन । सन् १०१९ को ६ महिनामा हुवावेको आम्दानी २३ प्रतिशतले बढेको छ. . . विस्तृतमा »


नेपाल स्याटेलाइटको अनुमतिपत्र खारेज

नेपाल स्याटेलाइटको अनुमतिपत्र खारेज
प्रकाशित मिति: २०७६-०५-३

काठमाडौँ । व्यापारी अजेयराज सुमार्गीको स्वामित्व रहेको दूरसञ्चार सेवा प्रदायक नेपाल स्याटेलाइटको अनुमतिपत्र खारेज भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले दिएको म्यादमा बक्यौता तिर्न नसकेपछि अनुमतिपत्र खारेज भएको हो. . . विस्तृतमा »


ओपोलाई दूई ह्विसलआउट अवार्ड

ओपोलाई दूई ह्विसलआउट अवार्ड
प्रकाशित मिति: २०७६-०४-३१

काठमाडौं । विभिन्न दुर सञ्चार ब्राण्डका बिच तुलनाका लागि ख्यातीप्राप्त “कम्प्यारिजन” साइट ह्विसलआउटले स्मार्टफोन ब्राण्ड ओपोलाई फोन म्यानुफ्याक्चरर आफ द ईयर २०१९ उपाधीबाट सम्मानित गरेको छ । साथै, ओपो रेनो ५जीलाई समेत साइटले उत्कृष्ट फोन डिजाइन फर २०१९ उपाधीपनि प्रदान गरेको छ ।. . . विस्तृतमा »


ओपोले खोल्यो अष्ट्रेलियामा विश्वकै पहिलो फाइभजी होटल !

ओपोले खोल्यो अष्ट्रेलियामा विश्वकै पहिलो फाइभजी होटल !
प्रकाशित मिति: २०७६-०४-२७

काठमाडौं । यदी तपाईँ प्रखर प्रविधि प्रेमी हुनुहुन्छ वा सुलभ मूल्यमै नविनतम विलाशि आरामदायी गेटवेको चाहना राख्दै हुनु हुन्छ भने ओपोद्वारा अष्ट्रेलियामा सञ्चालनमा ल्याइएको फाइभजी होटल तपाईँका लागि उत्कृष्ट गणतब्य हुनसक्छ. . . विस्तृतमा »


संस्थागत ग्राहकका लागि टेलिकमको आकर्षक अफर, थोरै रकममा असिमित कुराकानी

संस्थागत ग्राहकका लागि टेलिकमको आकर्षक अफर, थोरै रकममा असिमित कुराकानी
प्रकाशित मिति: २०७६-०४-२५

काठमाडौं । नेपाल टेलिकमले आफ्ना संस्थागत प्रयोगकर्ता (सीयुजी) का लागि महिनामा जतिपनि कुरा गर्न मिल्ने सुविधा ल्याएको छ । टेलिकमले आफ्ना संस्थागत ग्राहकका लागि न्यूनतम प्याकेज रकमबाट महिनाभरी मोबाइलमा जति पनि (असीमित) कुराकानी गर्न सकिने गरी उक्त सुविधा ल्याएको हो ।. . . विस्तृतमा »


हुवावेले पहिलो पटक गर्यो फाइभजी स्मार्टफोन सार्वजनिक

हुवावेले पहिलो पटक गर्यो फाइभजी स्मार्टफोन सार्वजनिक
प्रकाशित मिति: २०७६-०४-२२

टेक जायन्ट हुवावे आफ्नो पहिलो फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले व्यावसायिक प्रयोगका लागि हुवावे आफ्नै मुख्यालय रहेको चिनियाँ सहर सेन्जेनमा सार्वजनिक गरेको हो. . . विस्तृतमा »


टेलिकमको एफटीटीएचमा थप सुविधा, कम्बो र अन्य अफर प्रयोग गर्न सकिने

टेलिकमको एफटीटीएचमा थप सुविधा, कम्बो र अन्य अफर प्रयोग गर्न सकिने
प्रकाशित मिति: २०७६-०४-१२

काठमाडौं । नेपाल टेलिकमले उच्च गुणस्तरीय इन्टरनेटका साथै भ्वाइस सुविधा समेत प्रयोग गर्न सकिने गरी ल्याएको फाइबर टु द होम (एफटीटीएच) सेवालाई साउन ५ गतेदेखि लागु हुनेगरी थप व्यवस्थित गरेको छ । एफटीटीएचमा एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिन्छ. . . विस्तृतमा »


नेसनल बेस्ट प्रिजेन्टेड अनुअल रिपोर्ट अवार्डको रनरअप उपाधी टेलिकमलाई

नेसनल बेस्ट प्रिजेन्टेड अनुअल रिपोर्ट अवार्डको रनरअप उपाधी टेलिकमलाई
प्रकाशित मिति: २०७६-०४-१२

काठमाडौं । नेपाल टेलिकमले ‘नेसनल बेस्ट प्रिजेन्टेड अनुअल रिपोर्ट अवार्ड’ मा रनर अपको उपाधि हात पारेको छ । आर्थिक वर्ष २०७४∕७५ को वित्तीय विवरणहरु प्रस्तुतिकरण सम्बन्धी नेपाल चाटर्ड एकाउन्टेन्ट –आइक्यान) ले वार्षिक रुपमा प्रदान गर्ने नेसनल बेस्ट प्रिजेन्टेड अनुअल रिपोर्ट अवार्डमा रनर अपको उपाधि हात. . . विस्तृतमा »


एनटीए अध्यक्षमा पुरुषोतम खनाल

एनटीए अध्यक्षमा पुरुषोतम खनाल
प्रकाशित मिति: २०७६-०४-१२

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणको अध्यक्षमा पुरुषोतम खनाल नियुक्त भएका छन्। सोमबारको मन्त्रिपरिषद्बाट खनाल अध्यक्षमा नियुक्त भएका हुन्। यसअघि खनाल प्राधिकरणका निमित्त अध्यक्ष थिए. . . विस्तृतमा »


Page 1 of 18, showing 15 records out of 256 total, starting on record 1, ending on 15

< previous123456789
ताजा अपडेट
लोकप्रिय