लोकप्रिय कलाकारहरुको सहकार्य ‘मेरो देश’ टुबोर्ग ओपन सेसन्स् सिजन २ मा सार्वजनिक

लोकप्रिय कलाकारहरुको सहकार्य ‘मेरो देश’ टुबोर्ग ओपन सेसन्स् सिजन २ मा सार्वजनिक
प्रकाशित मिति: २०७६-११-७

काठमाडौँ । लोकप्रिय कलाकारहरु रोहित जोन क्षेत्री, स्वप्निल शर्मा, स्वप्न सुमन, त्रिशला गुरुङ र रोहित शाक्यको सांगीतिक सहकार्य रहेको गीत ‘मेरो देश’ टुबोर्ग ओपन सेसन्स् सिजन–२ मा सार्वजनिक भएको छ. . . विस्तृतमा »


सिद्धार्थले जिते १३ औं ’बिग बोस’

सिद्धार्थले जिते १३ औं ’बिग बोस’
प्रकाशित मिति: २०७६-११-५

भारतीय टेलिभिजन रियालिटी शो ’बिग बोस’को १३ औं संस्करणको उपाधि अभिनेता सिद्धार्थ शुक्लाले जितेका छन् । उनीलाई सुरुदेखि नै बलियो प्रतिदन्वदी मानिदै आइएको थियो। विजेता बनेसँगै सिद्धार्थले ५० लाख भारू र ट्रफी प्राप्त गरेका छन्. . . विस्तृतमा »


‘म एउटा बालक’ लिएर आए आयुष (भिडियो सहित)

‘म एउटा बालक’ लिएर आए आयुष (भिडियो सहित)
प्रकाशित मिति: २०७६-१०-१५

काठमाडौं । बाल गायक आयुष केसीको नयाँ गीत ‘म एउटा बालक’ सार्वजनिक भएको छ । अमृत क्षेत्रीको शब्द तथा संगीत रहेको ‘म एउटा बालक’ गीत सुरशाला म्यूजिक एकेडेमीेले सार्वजनिक गरेको हो ।. . . विस्तृतमा »


हरिवंशको ‘म त फसेँ माकुरीको जालमा परेर’ गित सार्वजनिक (भिडियो सहित)

हरिवंशको ‘म त फसेँ माकुरीको जालमा परेर’ गित सार्वजनिक (भिडियो सहित)
प्रकाशित मिति: २०७६-१०-१५

काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले ‘म त फसेँ माकुरीको जालमा परेर’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । गीत उनले आफ्नै महसञ्चारमार्फत सार्वजनिक गरेका हुन्. . . विस्तृतमा »


डेब्यू सिनेमाको नयाँ गीत ’झ्याम्मै आँखा झ्याम्मै’मा यस्तो देखियो निकिताको नाच

डेब्यू सिनेमाको नयाँ गीत ’झ्याम्मै आँखा झ्याम्मै’मा यस्तो देखियो निकिताको नाच
प्रकाशित मिति: २०७६-१०-१४

काठमाडौं । माघ २४ गते रिलिज हुने अभिनेता विराज भट्टको निर्देशकिय डेब्यू सिनेमा ’साङ्लो’को नयाँ गीत रिलिज भएको छ । सिनेमामा समाविष्ट ’झ्याम्मै आँखा झ्याम्मै’ बोलको गीत रिलिज गरिएको हो. . . विस्तृतमा »


ग्रामी अवार्डमा १८ वर्षीया बिलीले रचिन् इतिहास, पाँचवटा ग्रामी जित्न सफल, हेर्नुहोस् तस्विर

ग्रामी अवार्डमा १८ वर्षीया बिलीले रचिन् इतिहास, पाँचवटा ग्रामी जित्न सफल, हेर्नुहोस् तस्विर
प्रकाशित मिति: २०७६-१०-१४

१८ वर्षीया गायिका बिली आइलिसले सन् २०२० को ग्रामी अवार्डमा नयाँ इतिहास रच्न सफल भएकी छिन् । अमेरिकी गायिकाले आइतबार ग्रामी अवार्डमा शीर्ष चार अवार्ड हात पार्न सफल भएकी हुन् । उनले उत्कृष्ट नयाँ कलाकार, वर्षको उत्कृष्ट रेकर्ड, वर्षको उत्कृष्ट एल्बम र वर्षको उत्कृष्ट गीतको विधामा अवार्ड हात पारिन् ।. . . विस्तृतमा »


इशानीलाई चायल्ड आइकन पोखराको शीर्ष उपाधि

इशानीलाई चायल्ड आइकन पोखराको शीर्ष उपाधि
प्रकाशित मिति: २०७६-१०-१४

पोखरा । मिडिया ल्याण्डले पोखरामा आयोजना गरेको दोस्रो संस्करणको ‘चायल्ड आइकन पोखरा २०२०’ को शिर्ष उपाधि इशानी बराइली जितेकी छन् । पोखराको सभागृहमा आयोजित अन्तिम स्पर्धामा उनले अन्य प्रतियोगीलाई पछि पर्दै उपाधि चुमेकी हुन् ।. . . विस्तृतमा »


मिस नेपाल युरोपको उपाधि निरुषा खत्रीलाई

मिस नेपाल युरोपको उपाधि निरुषा खत्रीलाई
प्रकाशित मिति: २०७६-१०-१४

बेल्जियम । मिस नेपाल युरोप २०२० को ताज फिनल्यान्ड निवासी निरुषा खत्रीले जितेकी छन् । बेल्जियमको लुभेन सहरमा आयोजित कार्यक्रममा युरोपका विभिन्न देशका १२ जना प्रतिस्पर्धीलाई उछिन्दै खत्रीले उपाधि जितेकी हु्न । उनलाई मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले ताज पहिर्याीइन्. . . विस्तृतमा »


गायिका आस्था राउत प्रहरीसमक्ष उपस्थित, स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगियो

गायिका आस्था राउत प्रहरीसमक्ष उपस्थित, स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगियो
प्रकाशित मिति: २०७६-१०-१३

काठमाडौं । एक महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउत प्रहरीसमक्ष उपस्थित भएकी छन् । उनी नातेदारसहित सोमबार बिहान टेकुस्थित महानगरीय प्रहरी परिसरको कार्यालयमा उपस्थित भएकी हुन्. . . विस्तृतमा »


१३ नेपालीद्वारा लगातार २७ घण्टा सामूहिक नृत्य गरेर रेकर्ड तोड्ने घोषणा

१३ नेपालीद्वारा लगातार २७ घण्टा सामूहिक नृत्य गरेर रेकर्ड तोड्ने घोषणा
प्रकाशित मिति: २०७६-१०-१२

काठमाडौँ । नेपालको मौलिक संस्कृतिलाई विश्वसामू चिनाउने उद्देश्यले डिल बहादुर मगर (डिकेश) लगायत १२ जना नेपाली युवायुवतीद्वारा लगातार २७ घण्टा सामूहिक मौलिक लोक नृत्य प्रस्तुत गरेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउने घोषणा गरिएको छ. . . विस्तृतमा »


दोस्रो ‘बाह्रखरी कथा प्रतियोगिता’को आयोजना गरिने

दोस्रो ‘बाह्रखरी कथा प्रतियोगिता’को आयोजना गरिने
प्रकाशित मिति: २०७६-१०-१२

काठमाडौँ । नेपाली आख्यान प्रतिभालाई प्रोत्साहन गर्ने क्रममा १२ खरी बुक्सले दोस्रो ‘बाह्रखरी कथा प्रतियोगिता’को घोषणा गरेको छ । प्रतियोगितामा संसारभर रहेका नेपाली कथा लेखकलाई भाग लिन आह्वान गरिएको छ. . . विस्तृतमा »


आस्था राउतलाई पक्राउ गर्ने प्रहरीको तयारी

आस्था राउतलाई पक्राउ गर्ने प्रहरीको तयारी
प्रकाशित मिति: २०७६-१०-५

काठमाडौं । प्रहरीले गायिका आस्था राउतलाई पक्राउ गर्ने तयारी गरेको छ । गायिका राउतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले विमानस्थल सुरक्षा कार्यालयमा शुक्रवार उजुरी दिएकी थिइन्. . . विस्तृतमा »


‘हिजो आजका कुरा’को गीतमा चर्चित कलाकारहरु

‘हिजो आजका कुरा’को गीतमा चर्चित कलाकारहरु
प्रकाशित मिति: २०७६-०९-२९

काठमाडौं । एकसमय नेपाल टेलिभिजनमा चर्चित हास्य टेलिसिरियल ‘हिजो आजका कुरा’ को नाम सापटी लिएर निर्माण भइरहेको फिल्म हो ‘हिजो आजका कुरा’ । साकार पन्तको निर्देशन रहेको यो फिल्म अहिले छायाँकनको अन्तिम चरणमा रहेको छ ।. . . विस्तृतमा »


वसन्त थापाको नयाँ गीत ‘उकाली’ सार्वजनिक

वसन्त थापाको नयाँ गीत ‘उकाली’ सार्वजनिक
प्रकाशित मिति: २०७६-०९-२२

काठमाडौं । गायक वसन्त थापाको लोकपप गीत ‘उकाली ’ सार्वजनिक भएको छ । सम्भोज मल्लको शब्द, संगीत रहेको गीत आकर्षक म्युजिक भिडियोसहित सार्वजनिक भएको हो ।. . . विस्तृतमा »


चैत्र १५ मा टुँडिखेलमा ‘नेफ्टा अवार्ड’ आयोजना गरिने

चैत्र १५ मा टुँडिखेलमा ‘नेफ्टा अवार्ड’ आयोजना गरिने
प्रकाशित मिति: २०७६-०९-२२

काठमाडौं । चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको ‘नेफ्टा फिल्म अवार्ड’को दशौं संकरण नेपालमा आयोजना हुने भएको छ । यसअघिका ४ वटा संकरण प्राविधिक संघले विदेशमा आयोजना गरेको थियो । विगत २ बर्षदेखि भने यो अवार्ड आयोजना हुन सकेको थिएन. . . विस्तृतमा »


Page 1 of 6, showing 15 records out of 82 total, starting on record 1, ending on 15

< previous123456
ताजा अपडेट
लोकप्रिय