दैनिक उपभोग्य बस्तु खरीद गर्दा यी कुरामा बिचार गरौं

दैनिक उपभोग्य बस्तु खरीद गर्दा यी कुरामा बिचार गरौं
प्रकाशित मिति: २०७५-०६-२३

चाडपर्व नजिकिँदो छ । यस्तो बेला विक्रेताले एकै स्थानमा सयौं दैनिक उपभोग्य सामान सजाएर राखेका हुन्छन् । त्यसरी सजाएर राखिएका सबै सामान गुणस्तरीय, पौष्टिक र स्वस्थ नहुन सक्छन् ।. . . विस्तृतमा »


बगैंचाका लागि गमला छनोट कसरी गर्ने ?

बगैंचाका लागि गमला छनोट कसरी गर्ने ?
प्रकाशित मिति: २०७५-०६-२३

घरमा बगैंचा बनाउने स्थान अभाव भएको अवस्थामा गमलामा फूल तथा बिरुवा लगाएर पनि आफ्नो इच्छा पूरा गर्न सकिन्छ । साना तथा ठूला गमलाले धेरै ठाउँ नओगटेर पनि घरलाई बगैंचाको जस्तो स्वरूप दिन्छ. . . विस्तृतमा »


प्याजको प्रयोग गरेर घर सफाइ

प्याजको प्रयोग गरेर घर सफाइ
प्रकाशित मिति: २०७५-०६-११

खानामा स्वाद बढाउन प्याजको प्रयोग गरिन्छ । तर, यसका फाइदा यतिमै सीमित भने छैन । घरको सफाइमा समेत प्याज अति उपयोगी मानिन्छ ।. . . विस्तृतमा »


तामाको मूर्ति सफा कसरी गर्ने ?

तामाको मूर्ति सफा कसरी गर्ने ?
प्रकाशित मिति: २०७५-०६-११

अन्य धातुको तुलनामा तामाको मुर्ती सफा गर्न कठिन हुन्छ । यस्ता मूर्तिमा चमक ल्याउन विभिन्न विषयमा ध्यान दिनुपर्छ । नियमित वा चाडपर्वका बेला पूजा गर्न तामाका मूर्तिको प्रयोग गरिन्छ. . . विस्तृतमा »


यी हुन् बैठक कोठा सजाउने सात तरिका

यी हुन् बैठक कोठा सजाउने सात तरिका
प्रकाशित मिति: २०७५-०५-१६

बैठक कोठा घरको सबैभन्दा महŒवपूर्ण भाग हो, जहाँ हामी परिवारसँगै बसेर समय बिताउनुका साथै किताब पढ्ने, टीभी हेर्नेलगायत काम गर्छौं. . . विस्तृतमा »


गर्मीमा राम्रो निद्राका लागि राति कस्ता खानेकुरा खाने ?

गर्मीमा राम्रो निद्राका लागि राति कस्ता खानेकुरा खाने  ?
प्रकाशित मिति: २०७५-०५-१६

गर्मीको समयमा राति खाने खानामा विशेष ध्यान दिनुपर्छ ताकि शरीरमा कुनै प्रकारका समस्या नआओस्. . . विस्तृतमा »


वर्षाको मौसममा पहेलो रङले घर सजाउनुहोस

वर्षाको मौसममा पहेलो रङले घर सजाउनुहोस
प्रकाशित मिति: २०७५-०५-४

वर्षातको समयलाई रङको मौसम भनिन्छ । वातावरणमा हरियाली, आकासमा इनद्रधनुष, बादलको बदलि रहने रुप आदिले हामीलाई प्रकृतीका सबै देखाइ दिन्छन् ।. . . विस्तृतमा »


कसरी गर्ने ग्याष्ट्रिकको उपचार ?

कसरी गर्ने ग्याष्ट्रिकको उपचार ?
प्रकाशित मिति: २०७५-०५-४

ग्याष्ट्रिकको समस्या आमनेपालीका लागि नौलो होइन । पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि समस्याले अधिकांशलाई सताइरहेको हुन्छ. . . विस्तृतमा »


एलर्जीबाट बच्न कस्ता खाने कुरा खाने

एलर्जीबाट बच्न कस्ता खाने कुरा खाने
प्रकाशित मिति: २०७५-०४-२९

एलर्जीले धेरै मानिसलाई सताइरहेको हुन्छ । शरीरले कुनै पदार्थप्रति धेरै नै संवेदनशीलता दर्शाउनुलाई एलर्जी भनिन्छ । एलर्जी कुनै पनि पदार्थबाट हुन सक्छ । मौसम बदलिँदा, धूलो, धूँवा, परागको कारण, खाद्यपदार्थ, कस्मेटिक, औषधिको प्रयोगलगायत अन्य थुप्रै कारणले एलर्जी हुन सक्छ. . . विस्तृतमा »


गर्मीबाट बच्ने तरिका

गर्मीबाट बच्ने तरिका
प्रकाशित मिति: २०७५-०४-२९

विस्तारै गर्मी बढ्दै छ । यो समयमा स्वास्थ्य सुरक्षाका लागि विभिन्न कुरामा ध्यान दिनुपर्ने हुन्छ । गर्मीयाममा विशेषगरी पानीको सेवन बढाउनुपर्छ, जसले डिहाइड्रेशनको समस्या आउन दिँदैन ।. . . विस्तृतमा »


वर्षातमा आयुर्वेदिक औषधि

प्रकाशित मिति: २०७५-०४-१८

वर्षातले गर्मीबाट राहत दिलाउँछ । मनसुनको समयमा बिरामी हुने सम्भावना पनि उत्तिकै हुन्छ । यो सिजनमा विभिन्न किसिमका स्वास्थ्य समस्या आउने गर्छ. . . विस्तृतमा »


गर्मीमा यसरी सजाऔं बेडरूम

गर्मीमा यसरी सजाऔं बेडरूम
प्रकाशित मिति: २०७५-०४-१७

सबैजसो मानिस आफ्नो घर तथा कोठाको सजावट मौसमअनुसार परिवर्तन गर्न चाहन्छन् । गर्मीयाममा मानिस आफ्नो बेडरुममै ‘पे्रmश’ हुने चाहनासमेत गर्छन् । गर्मी मौसममा पे्रmश र रोमाण्टिक हुन कोठालाई रङ्गीन बनाउन सकिन्छ । यसका लागि कोठामा हल्का रङको प्रयोग गरिएको छ भने गहिरो रङको पर्दा लगाउनु राम्रो हुन्छ ।. . . विस्तृतमा »


वर्षातमा फेशन

वर्षातमा फेशन
प्रकाशित मिति: २०७५-०४-१७

उखरमाउलो गर्मीपछिको वर्षातले मौसम शीतल बनाउँदा धेरैलाई आनन्दको अनुभूति हुन्छ । यो बेला किसानलाई भ्याई नभ्याई हुन्छ ।. . . विस्तृतमा »


जामुनोको गेडाका फाइदै फाइदा

जामुनोको गेडाका फाइदै फाइदा
प्रकाशित मिति: २०७५-०४-१७

अचेल बजारमा आँपका साथै जामुनो पनि विक्री गर्न राखिएको देखिन्छ । गर्मी मौसममा जामुनोे धेरैलाई मन पर्ने फल हो । जामुनोको गेडालाई हामी बेकारको सम्झेर फालिदिन्छौ । तर, यो स्वास्थ्यका लागि फाइदाजनक छ भन्ने कमैलाई थाहा होला । यसमा यसमा भिटामिन ए तथा सी पाइन्छ, जसले हाम्रो शरीरको पाचन प्रणालीलाई ठीक. . . विस्तृतमा »


व्यापारिक सफलताका लागि वास्तु

व्यापारिक सफलताका लागि वास्तु
प्रकाशित मिति: २०७५-०२-२१

घर, अफिस वा व्यापारमा आउने कठिनाइ वास्तुका माध्यमबाट नियन्त्रण गर्न सकिन्छ । धेरैजनाको एउटै गुनासो हुन्छ, ‘सयौं प्रयास ग¥यो, व्यापारमा उँभै लागिन्न ।’ यदि तपाईंको पनि यस्तै समस्या हो भने वास्तुअनुरूप केही प्रयासमार्फत सुधार ल्याउन सकिन्छ ।. . . विस्तृतमा »


Page 5 of 6, showing 15 records out of 78 total, starting on record 61, ending on 75

ताजा अपडेट
लोकप्रिय