काम नलाग्ने वस्तुबाट सुन्दर सृजना

काम नलाग्ने वस्तुबाट सुन्दर सृजना
प्रकाशित मिति: २०७८-०२-३०

बियर, रक्सी वा स्प्रिटका पुराना बोतललाई एक ठाउँमा जम्मा गर्नुहोस् । तपाईं यस्ता बोतलमा पेण्ट पनि गर्न सक्नुहुन्छ । साथै, डोरीले बाँधेर क्याण्डल होल्डर वा घरमा सजावटका लागि प्रयोग गर्न सक्नुहुन्छ ।. . . विस्तृतमा »


पुराना तन्ना ː घर सजाउने अनेक काइदा

पुराना तन्ना ː घर सजाउने अनेक काइदा
प्रकाशित मिति: २०७८-०२-३०

घरमा केही परिवर्तन ल्याउने चाहना जो कसैको हुने गर्छ । घरमा ल्याइएको साधारण परिवर्तनले पनि भिन्न लूक्स दिन्छ । नयाँपनले मानिसको मूडमा पनि सकारात्मकता प्रवाह गर्छ. . . विस्तृतमा »


प्याजलाई लामो समय सुरक्षित राख्ने तरीका

प्याजलाई लामो समय सुरक्षित राख्ने तरीका
प्रकाशित मिति: २०७८-०२-३०

प्याज अधिकांश नेपालीको भान्सामा उपभोग हुने तरकारी हो । प्याजमा हाम्रो शरीरलाई आवश्यक पर्ने विभिन्न लाभदायी गुण हुन्छन् । यो लाभदायी खाद्यउपज छिट्टै बिग्रिन नदिन के गर्ने त. . . विस्तृतमा »


कोरोना तेस्रो लहर छिट्टै आउने विज्ञहरुको दाबी, कुन कुन उमेर समूहकालाई बढी संक्रमण पार्छ ?

कोरोना तेस्रो लहर छिट्टै आउने विज्ञहरुको दाबी, कुन कुन उमेर समूहकालाई बढी संक्रमण पार्छ ?
प्रकाशित मिति: २०७८-०२-२८

काठमाडौं । अबको चारदेखि ६ महिनाभित्र सबै उमेर समूह तेस्रो लहरको कोरोना संक्रमणको जोखिममा रहेको विज्ञले औंल्याएका छन्. . . विस्तृतमा »


एक एक पाइला कोभिड आउटरीच कार्यक्रम , चिकित्सकसँग सिधा सम्पर्क गरेर सल्लाह र सुझाव लिन सकिने

एक एक पाइला कोभिड आउटरीच कार्यक्रम , चिकित्सकसँग सिधा सम्पर्क गरेर सल्लाह र सुझाव लिन सकिने
प्रकाशित मिति: २०७८-०२-१९

काठमाडौं । एक एक पाइला स्वयंसेवकहरूको एक समूहको हो । यसको उद्देश्य नेपालका दुर्गम ग्रामीण क्षेत्रका नागिकलाई निःशुल्क स्वास्थ्य सेवाहरू प्रदान गर्नु हो ।. . . विस्तृतमा »


नेपालमा कालो ढुसीको संक्रमण बढ्दो, कस्ता व्यक्ति जोखिममा ?

नेपालमा कालो ढुसीको संक्रमण बढ्दो, कस्ता व्यक्ति जोखिममा ?
प्रकाशित मिति: २०७८-०२-१८

भारतमा कोरोना संत्रमणबाट निको भएका कैयन बिरामीहरुको कालो ढुसीको संक्रमणका कारण मृत्यु भएका खबर आइरहँदा नेपालमा पनि कालो ढुुसीको संक्रमणका मामलाहरु उल्लेख्य रुपमा देखिन थालेका छन्. . . विस्तृतमा »


मिदासको ‘मेरो डाक्टर’ अनलाइन भिडियो परामर्श शुरू

मिदासको ‘मेरो डाक्टर’ अनलाइन भिडियो परामर्श शुरू
प्रकाशित मिति: २०७८-०२-१४

काठमाडौं । कोभिड-१९ महामारीसँगैको जारी बन्दाबन्दीले हिँडडुलमा कठिनाइ भइ धेरै बिरामीहरू आफ्नो नियमित स्वास्थ्य परिक्षणका लागि अस्पताल वा चिकित्सकको सम्पर्कमा आउन नसकेको अवस्थालाई मध्यनजर गर्दै मिदासले ‘मेरो डाक्टर’ एप मार्फत अनलाइन भिडियो परामर्श बिहीवारदेखि शुरू गरेको छ. . . विस्तृतमा »


अनलाइनबाटै अस्पतालमा बेड तथा आइसियू खाली भए∕नभएको जानकारी यसरी लिनुहोस्

अनलाइनबाटै अस्पतालमा बेड तथा आइसियू खाली भए∕नभएको जानकारी यसरी लिनुहोस्
प्रकाशित मिति: २०७८-०२-१३

काठमाडौं । अब अनलाइनबाटै अस्पतालहरुमा बेड तथा आईसियु ,भेन्टिलेटर खाली भए÷नभएको हेर्न सकिने भएको छ. . . विस्तृतमा »


आज २५६५ औं बुद्ध जयन्ती, विशेष कार्यक्रम विना नै मनाइँदै

आज २५६५ औं बुद्ध जयन्ती, विशेष कार्यक्रम विना नै मनाइँदै
प्रकाशित मिति: २०७८-०२-१२

काठमाडौं । आज विश्वभरका बौद्ध धर्मावलम्बीहरूले २५६५ औं बुद्ध जयन्ती मनाउँदै छन् । हरेक वर्ष वैशाख पूर्णिमाको दिन मनाइने बुद्ध जयन्ती यसवर्ष भने कोरोना भाइरस महामारीका कारण कुनैपनि विशेष कार्यक्रम विना नै मनाइँदैछ. . . विस्तृतमा »


भूमेस्थानमा पूजा आराधना गर्दै उँभौली पर्व मनाइँदै

भूमेस्थानमा पूजा आराधना गर्दै उँभौली पर्व मनाइँदै
प्रकाशित मिति: २०७८-०२-१२

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ ।. . . विस्तृतमा »


कोरोना भ्याक्सिनको असरलाई थप बढाउने तथा प्रतिरोधी क्षमता बढाउने खानेकुरा

कोरोना भ्याक्सिनको असरलाई थप बढाउने तथा प्रतिरोधी क्षमता बढाउने खानेकुरा
प्रकाशित मिति: २०७८-०२-१०

कोरोनाभाइरसको दोस्रो लहरबाट बच्नका लागि भ्याक्सिन नै एकमात्र तरिका हो । नेपालमा पनि खोप अभियान त चलिरहेकै छ तर यहाँका सिमितमा मात्रै यसको पहुँच छ । यहाँ भारत र चीनको गरी दुई थरीको भ्याक्सिन लगाइँदै छ. . . विस्तृतमा »


दोस्रो डोज खोप समयमा नै नपाए के हुन्छ ?

दोस्रो डोज खोप समयमा नै नपाए के हुन्छ ?
प्रकाशित मिति: २०७८-०२-३

काठमाडौं । अहिले नेपालमा कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर चलिरहेको छ । साथै कोरोना संक्रमणबाट बच्न अहिले कोरोना खोप अभियान पनि सञ्चालन भइरहेको छ. . . विस्तृतमा »


नेपालमा वात्सल्यले शुरु गर्यो अन्तर्राष्ट्रिय स्तरको आईभीएफ सेवा

नेपालमा वात्सल्यले शुरु गर्यो अन्तर्राष्ट्रिय स्तरको आईभीएफ सेवा
प्रकाशित मिति: २०७८-०२-२

काठमाडौं । सन्तान प्राप्तिका लागि अनेकौं प्रयास गर्दा पनि सफल नभएका दम्पतिले वात्सल्यमा आएर सन्तान प्राप्त गर्न पाउँदा आफ्नो जीवनमा चमत्कार भएको महसुस गर्ने गरेका छन्. . . विस्तृतमा »


आज अक्षय तृतीया जौको सातु र सर्वत खाएर मनाइँदै, यस्तो छ यो दिनको महत्व

आज अक्षय तृतीया जौको सातु र सर्वत खाएर मनाइँदै, यस्तो छ यो दिनको महत्व
प्रकाशित मिति: २०७८-०१-३१

काठमाडौं । आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । जौको सातु र सर्वत खाएर मनाइँदैछ । यस दिन विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै दान गरेमा शुभ फल मिल्ने धार्मिक विश्वास छ. . . विस्तृतमा »


आज मुस्लिम समुदायले इदुलफित्र मनाउँदै

आज मुस्लिम समुदायले इदुलफित्र मनाउँदै
प्रकाशित मिति: २०७८-०१-३१

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान शुक्रबार धुमधामसँग मनाइँदै छ । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ । यो पर्वका लागि मुसलमानले एक महिनासम्म रोजा(उपावास) बसेका थिए ।. . . विस्तृतमा »


Page 3 of 11, showing 15 records out of 159 total, starting on record 31, ending on 45