काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १७५ औं, १७६ औं तथा १७७ औं शाखा काठमाण्डाैंको ठूलो भयाङ्ग, थली र बुढानिलकण्ठमा गरी थप ३ वटा शाखाहरु संचालनमा ल्याएको छ । यससंगै काठमाण्डांै उपत्यका भित्र यस बैंकको ३२ वटा शाखाहरु संचालनमा रहेका छन् ।. . . विस्तृतमा »
काठमाडौं । सिभिल बैंकले पोखराको लेकसाईडमा नयाँ एटिएम संचालनमा ल्याएको छ । उक्त एटिएमको उद्घाटन बैंकका अध्यक्ष प्रताप जङ्ग पाण्डेले गरे. . . विस्तृतमा »
काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा सञ्चालन गर्ने उद्धेश्यका साथ केन्द्रिय कार्यालयकालागि काठमाडौंमा अवस्थित चक्रपथसँग जोडिएको वा चक्रपथ भित्रको घर वा जग्गा खरिद गर्ने भएको छ. . . विस्तृतमा »
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र युरोपा फिटनेस सेन्टर बिच छ्ट दिने सम्झौता भएको छ। बैंक र सेन्टरबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकलाई २५% छुट उपलब्ध गराउने सम्झौता भएको हो. . . विस्तृतमा »
काठमाडौं । डिजिटल बैंकिङ्गमा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको यस एन आई सी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रबद्र्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ्ग एप, Website, iServe तथा Internet Banking नेपालकै ठूलो मोबाइल सेवा प्रदायक कम्पनी एनटिसी. . . विस्तृतमा »
काठमाडौं । संघीय सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितले सहकारीले सफ्टवेयर चलाउन नजानेर सहकारी तथा गरिवी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस)मा विवरण प्रविष्ट नगरेको भन्ने भनाईको खण्डन गरेका छन्. . . विस्तृतमा »
काठमाडौं । सानिमा बैंक लिमिटेडले शुक्रबार तारकेश्वर नगरपालिका वडा नं. ११ नेपालटारमा आफ्नो शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।. . . विस्तृतमा »
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड भैरहवा शाखा र सिद्धार्थनगर सिटी अस्पताल बीच कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको छ. . . विस्तृतमा »
काठमाडौं । नबिल बैंकले नेपाल बंगलादेश (एनबी) बैंकलाई प्राप्ति गरेपछि प्रमुख कार्यकारी अधिृकत (सीईओ) ज्ञानेन्द्र ढुङ्गाना र अन्य चार जना नायव प्रमुख कार्यकारी अधिकृत हुने भएका छन्. . . विस्तृतमा »
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको झक्तपूर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत चाँगुनारायण नगरपालिका वडा नं ६, नगरकोट, वेशीटोल स्थित रहेको श्री चेतना आधारभूत विद्यालयमा बालमैत्री खानेपानीको धारा निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ. . . विस्तृतमा »
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कर्णाली प्रदेशको डोल्पा जिल्ला ठुलीभेरी नगरपालिका–३, दुनै बजारमा २८९औ नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।. . . विस्तृतमा »
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र काठमाडौं प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र काठमाडौं प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरका प्रमुख कार्यकारी अधिकृत पुष्प. . . विस्तृतमा »
काठमाडौं । चालु आर्थिक वर्षको एघारा महिना अर्थात जेठसम्ममा निर्जीवन बीमा कम्पनीहरुले ३४ अर्ब रुपैयाँ भन्दा बढी कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार २० वटा निर्जीवन बीमा कम्पनीहरुले ३४ अर्ब १५ करोड ८८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन्. . . विस्तृतमा »
काठमाडौँ । ज्योति विकास बैंकले बुधबार ललितपुरको टिकाथलीमा ११८औं शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकिङ्ग पहुंच थप विस्तार गर्दै आफ्ना सेवाहरू सहज रूपमा ग्राहकसमक्ष पुर्याउने उद्देश्यले बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको हो. . . विस्तृतमा »
काठमाडौं । एनआईसी एशिया बैंकले निक्षेप रकमको १० गुणा रकम फिर्ता हुने सर्वाधिक उच्च ब्याजदर सहितको ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको छ । यो योजना व्यक्तिगत, संस्थागत एवं रेमिन्ट्यान्स ग्राहक लक्षित गरि ल्याइएको बैंकले जनाएको छ. . . विस्तृतमा »
Page 1 of 260, showing 15 records out of 3893 total, starting on record 1, ending on 15