Toggle navigation
समाचार
बैङ्क–वित्त / बीमा
शेयर बजार
बजार
कर्पोरेट
अन्तरवार्ता
सूचना-प्रविधि
प्रवास
मनोरञ्जन
यातायात
स्वास्थ्य / जीवनशैली
चैत ३ गतेदेखि वोमी र ग्रामीण स्वयंसेवक लघुवित्तले एकिकृत कारोबार गर्ने
आर्थिक पाटी संवाददाता
२०७७-११-१९
बिचार / प्रतिक्रिया
काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्थाले चैत ३ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन् । यी दुई कम्पनीविच गत माघ ४ गते मर्जर सम्बन्धि अन्तिम सम्झौता भएको थियो । मर्जर पश्चात वोमी लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार सुरु गर्न लागिएको हो ।
गत पुस २८ गते सम्पन्न यी दुबै कम्पनीको छुट्टाछुट्टै साधारण सभाबाट मर्जर सम्बन्धि प्रस्ताव पारित भएको थियो । दुई कम्पनी एक भएपछि बन्ने वोमी लघुवित्तको रजिष्टर्ड कार्यालय प्रदेश नम्बर ३, बनेपा नगरपालिका वडा नम्बर १४, साँगा, काभ्रेपलाञ्चोकमा रहने कम्पनीले जानकारी दिएको छ ।
Your view / comment
Name
email
Comment
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
शेयर बजार सम्बन्धित शीर्षकहरु
अजोड इन्स्योरेन्सको तेस्रो बार्षिक साधारण सभाः बीमाशुल्क ११३.१३% संकलन, २४७.३९% खुद नाफा
सिईडिबि हाइड्रोपावरले बैशाख १७ गतेदेखि आईपीओ निष्काशन गर्दै
मध्य भोटेकोशीलाई आईपीओ निष्काशन गर्न बोर्डले दियो अनुमति
सिटिजन्स बैंकको खुद नाफा साढे ४१ प्रतिशत बढ्यो
ताजा अपडेट
थप २३५१ जनामा कोरोना संक्रमण पुष्टि
विधान संशोधन गर्दै एक्यानको ३६औँ वार्षिक साधारणसभा सम्पन्न
एनआरएन नेपाल डेभलमेन्ट फण्डको स्थापाना
‘सरकारी तहबाट परिचालन हुने वैदेशिक सहयोगले मात्र पूर्वाधारको आवश्यकता पुरा हुँदैन’
सिटिजन्स बैंक पन्ध्रौं वर्षमा, ११ अर्ब ६६ करोड रुपैयाँ चुक्ता पुँजी
२ वर्षमा ७०% प्रयोगकर्ता माझ फाइभ जी नेटवर्क पुर्याउने रियलमीको लक्ष्य
लण्डन बियर प्रतियोगितामा नेपालको अर्ना बियरलाई रजत र काश्य पदक
सिभिल बैंकका सीईओ गोविन्द गुरुङले दिए राजिनामा, पोखरेललाई कायममुकायमको जिम्मेवारी
ई–सेवा मनी ट्रान्सफरसँगको साझेदारीमा मनी ग्रामद्वारा नेपालमा सिमापार रेमिट्यान्स सेवा विस्तार गर्ने
नेपालमा ओपो एफ१९ को विक्री शुरु, ३३वाट फ्ल्यास चार्जसहितका विशेषता
लोकप्रिय
माथिल्लो तामाकोसीबाट वैशाखभित्रै विद्युत् उत्पादन ː उर्जा सचिव
मे १५ भित्र बुद्ध एयरको थप एक एटीआर–७२ विमान आइपुग्ने
शाओमीले नेपाली बजारमा ल्यायो एमआई टिभी स्टिक
४९२ जनाले लिए हिमाल आरोहण अनुमति
एक्सेल डेभलपमेन्ट बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त