मलेसियाबाट ९ श्रमिकको शव एकैपटक ल्याइयो

मलेसियाबाट ९ श्रमिकको शव एकैपटक ल्याइयो
प्रकाशित मिति: २०७८-०१-५

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा मलेसियामा मृत्यु भएका ९ जना श्रमिकको शव शनिबार काठमाडौं ल्याइएको छ । वैदेशिक रोजगार बोर्डका अनुसार नेपाल एयरलाइन्सको वाइडबडी विमानमार्फ शव नेपाल ल्याइएको हो. . . विस्तृतमा »


एनआरएनएद्वारा विभिन्न मुलुकका एक लाख ७० हजार नेपालीलाई राहत प्रदान

एनआरएनएद्वारा विभिन्न मुलुकका एक लाख ७० हजार नेपालीलाई राहत प्रदान
प्रकाशित मिति: २०७७-१२-२२

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोभिड–१९ का कारण समस्यामा परेका विभिन्न मुलुकका करिब एक लाख ७० हजार नेपालीलाई राहत प्रदान गरेको छ. . . विस्तृतमा »


नेपाल र ओमानका विश्वविद्यालयबीच सहकार्य गर्ने सहमति

नेपाल र ओमानका विश्वविद्यालयबीच सहकार्य गर्ने सहमति
प्रकाशित मिति: २०७७-१२-१४

काठमाडौं । नेपाल र ओमानका विश्वविद्यालयबीच सहकार्य गर्ने विषयमा सहमति भएको छ. . . विस्तृतमा »


एनआरएनएद्वारा निःशुल्क टेली हेल्थ सेवा सुरु

एनआरएनएद्वारा निःशुल्क टेली हेल्थ सेवा सुरु
प्रकाशित मिति: २०७७-११-५

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विश्व व्यापीरुपमा टेली हेल्थ सेवा सुरु गरेको छ । एनआरएनए स्वास्थ्य समिति तथा वैदेशिक रोजगार तथा कल्याण विभागको संयुक्त पहलमा यो सेवा सुरु गरिएको हो. . . विस्तृतमा »


विदेशमा कोरोनाले मृत्यु हुने नेपालीको संख्या ३०० नाघ्यो

विदेशमा कोरोनाले मृत्यु हुने नेपालीको संख्या ३०० नाघ्यो
प्रकाशित मिति: २०७७-०९-२१

लण्डन । विदेशमा कोरोना संक्रमणले मृत्यु हुने नेपालीको संख्या ३०० नाघेको छ. . . विस्तृतमा »


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टनको अध्यक्षमा दीपा राई निर्वाचित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टनको अध्यक्षमा दीपा राई निर्वाचित
प्रकाशित मिति: २०७७-०९-२१

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरको अध्यक्षमा साहित्यकार दीपा राई पुन चयन भएकी छन्. . . विस्तृतमा »


फ्रान्सको फ्रन्टलाइनमा काम गर्ने विदेशीलाई नागरिकता दिने निर्णय

फ्रान्सको फ्रन्टलाइनमा काम गर्ने विदेशीलाई नागरिकता दिने निर्णय
प्रकाशित मिति: २०७७-०९-९

काठमाडौं । फ्रान्सले कोरोना भाइरस (कोभिड–१९) मा फ्रन्टलाइन रहेर काम गर्ने आप्रवासी नागरिकलाई छोटो बाटोबाट नागरिकता दिने निर्णय गरेको छ. . . विस्तृतमा »


इजरायलमा पाँच सय केयर गिभर पठाउन तयार भयो प्रोटोकल

इजरायलमा पाँच सय केयर गिभर पठाउन तयार भयो प्रोटोकल
प्रकाशित मिति: २०७७-०९-७

काठमाडौं । पाँच सय श्रमिक लैजाने गरी नेपालले इजरायलसँग गर्ने प्रोटोकल तयार भएको छ । प्रोटोकललाई नेपालको मन्त्रिपरिषदले स्वीकृत गरेर हस्ताक्षरका लागि वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहाललाई अख्तियारी दिइसकेको छ. . . विस्तृतमा »


कामदार कोरिया लैजाने प्रक्रिया फेरि शुरु हुँदै

कामदार कोरिया लैजाने प्रक्रिया फेरि शुरु हुँदै
प्रकाशित मिति: २०७७-०८-१८

सिउल । कोरोना माहामारीका कारण कोरिया जान लागेकाहरुको रोकिएको काम पुनः सुरु हुने भएको छ । त्यस्तै कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बस्नेको २ वर्षे रोस्टरको समयावधि सकिन लागेका बेला पुनः ६ महिना थप्ने निर्णय पनि भएको छ ।. . . विस्तृतमा »


मल्टी डाइनामिकको नयाँ शाखा अस्ट्रेलियाको एडिलेडमा

मल्टी डाइनामिकको नयाँ शाखा अस्ट्रेलियाको एडिलेडमा
प्रकाशित मिति: २०७७-०७-२०

अस्ट्रेलिया । नेपालमा मात्रै होइन सात समुन्द्र पारी अस्ट्रेलियामा पनि सबै क्षेत्रमा नेपालीको सहभागिता देखिन थालेको छ । फरक र अलग व्यवसायमा मन लगाएर अगाडि बढेमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण सिड्नीको मल्टी डाइनामिक रियलस्टेटले देखाएको छ. . . विस्तृतमा »


आप्रवासन नीतिमा पुनर्विचार गर ː विज्ञहरु

आप्रवासन नीतिमा पुनर्विचार गर ː विज्ञहरु
प्रकाशित मिति: २०७७-०६-२५

काठमाडौं । विज्ञहरुले नेपालको आप्रवासन नीति विरोधाभाषपूर्ण रहेको भन्दै त्यसमा पुनर्विचार गर्न सरकारलाई सुझाव दिएका छन् । नेपालले आप्रवासनलाई सुरक्षित, व्यवस्थित र नियमित तुल्याउन तत्काल उपयुक्त कदम चाल्नुपर्ने सुझाव उनीहरुको छ. . . विस्तृतमा »


शुक्रबारदेखि दोस्रो एनआरएन विश्व ज्ञान सम्मेलन

शुक्रबारदेखि दोस्रो एनआरएन विश्व ज्ञान सम्मेलन
प्रकाशित मिति: २०७७-०६-२३

काठमाडौं । गैरआवासीय नेपाली सङ्घको आयोजनामा दोस्रो विश्व ज्ञान सम्मेलन असोज २३ देखि २५ सम्म हुने भएको छ । पहिलो पटक दुई वर्षअघि सङ्घले पहिलो ज्ञान सम्मेलनको आयोजना गरेको थियो । हरेक दुई वर्षको फरकमा ज्ञान सम्मेलन गर्ने सङ्घको पूर्वयोजना अनुरुप दोस्रो विश्व ज्ञान सम्मेलनको आयोजना गरिएको सङ्घले. . . विस्तृतमा »


विदेशमा अलपत्र परेका ८० हजार १६ नेपाली स्वदेश फर्किए

विदेशमा अलपत्र परेका ८० हजार १६ नेपाली स्वदेश फर्किए
प्रकाशित मिति: २०७७-०६-१२

काठमाडौं । कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका हालसम्म ८० हजार १६ नेपाली नागरिक हवाई जहाजमार्फत स्वदेश फर्किएका छन्. . . विस्तृतमा »


नेपालसहित ५९ राष्ट्रका विद्यार्थीलाई दुई वर्षभन्दा बढीको भिसा नदिने अमेरिकाको प्रस्ताव

नेपालसहित ५९ राष्ट्रका विद्यार्थीलाई दुई वर्षभन्दा बढीको भिसा नदिने अमेरिकाको प्रस्ताव
प्रकाशित मिति: २०७७-०६-१०

अमेरिकाले नेपाललगायत ५९ राष्ट्रका विद्यार्थीलाई दुई वर्षभन्दा बढी भिसा नदिने कानुन ल्याउने तयारी गरेको छ । त्यहाँको होमल्यान्ड सेक्युरिटी विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै विद्यार्थीको भर्ना अवधिको संरचनालाई परिवर्तन गर्न प्रस्ताव राखेको जानकारी दिएको हो. . . विस्तृतमा »


कोरियाले ईपीएस नियममा संशोधन गर्दै, कम्पनी छाडेका कामदारले पनि सहजै काम गर्न पाउने

कोरियाले ईपीएस नियममा संशोधन गर्दै, कम्पनी छाडेका कामदारले पनि सहजै काम गर्न पाउने
प्रकाशित मिति: २०७७-०६-९

काठमाडौं । दक्षिण कोरियाले इपिएस कानूनमा परिवर्तन गर्ने तयारीसाथ हालको नियममा भएका केही बुँदालाई संशोधनका लागि श्रम मन्त्रालयमार्फत संसदमा पेश गरेको छ. . . विस्तृतमा »


Page 1 of 15, showing 15 records out of 213 total, starting on record 1, ending on 15

< previous123456789