अल्कोहलमा हुने कडापन तथा यसले मद्यपानमा पार्ने असर

अल्कोहलमा हुने कडापन तथा यसले मद्यपानमा पार्ने असर
प्रकाशित मिति: २०७७-११-१९

काठमाडौं । हरेक वर्ष बितेसँगै नेपालमा मदिराको उपभोग दर वृद्धि हुँदै गैरहेको तथ्याँकले देखाउँछ । यसको पुष्टि अन्तर्राष्ट्रिय ब्राण्डहरुले विभिन्न स्वादका मदिराहरु प्रस्तुत गरेर नेपालका बारहरुको शोकेसमा सजाउन गरेको तानातानले पनि गरेको छ. . . विस्तृतमा »


आज श्री स्वस्थानी व्रतकथा समापन गरिँदै

आज श्री स्वस्थानी व्रतकथा समापन गरिँदै
प्रकाशित मिति: २०७७-११-१५

काठमाडौं । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक वाचन र श्रवण गर्ने एक महिने श्रीस्वस्थानी व्रतकथाको आज समापन हुँदैछ. . . विस्तृतमा »


मधुमेहका बिरामीले खानैपर्ने खाद्यपदार्थ

मधुमेहका बिरामीले खानैपर्ने खाद्यपदार्थ
प्रकाशित मिति: २०७७-०९-२६

मधुमेह वा डायबिटिज एउटा खतरनाक रोग पक्कै हो । तर, यसका बिरामीले विभिन्न तरीकाबाट यो रोगलाई नियन्त्रणमा राख्न तथा यसको कुप्रभावबाट बच्न सक्छन् । मधुमेहलाई नियन्त्रणमा राख्ने पहिलो उपाय भनेको नियमित रूपमा ब्यायाम गर्ने हो. . . विस्तृतमा »


विद्यार्थीको किचेन व्यवस्थापन गर्ने तरीका

विद्यार्थीको किचेन व्यवस्थापन गर्ने तरीका
प्रकाशित मिति: २०७७-०९-२६

आफ्नो करीअर बनाउने क्रममा अधिकांश विद्यार्थी घरभन्दा बाहिर कोठा वा फ्ल्याट भाडामा लिएर बसेका हुन्छन् । उनीहरूलाई कम बजेटमै आफ्नो किचेनको सजावट तथा व्यवस्थापन गर्नुपर्ने हुन्छ ।. . . विस्तृतमा »


कोरोना सङ्क्रमणका कारण भीडभाड नगरीकनै राजधानीमा छठ मनाइने

कोरोना सङ्क्रमणका कारण भीडभाड नगरीकनै राजधानीमा छठ मनाइने
प्रकाशित मिति: २०७७-०८-३

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष राजधानीमा छठ पर्व भीडभाड नगरी विधिमात्र पूरा गरेर मनाइने भएको छ । जाडो लागि सकेकाले भीडभाड गर्दा कोरोना महामारी फैलन सक्ने हुँदा सामान्य पूजा मात्र गर्न लागिएको हो. . . विस्तृतमा »


आजबाट छठ पर्व शुरु, पहिलो दिन नहाय–खाय विधि सम्पन्न गरिदैं

आजबाट छठ पर्व शुरु, पहिलो दिन नहाय–खाय विधि सम्पन्न गरिदैं
प्रकाशित मिति: २०७७-०८-३

काठमाडौं । आजबाट छठ पर्व सुरु भएको छ । आज पहिलो दिन ब्रतालुले ‘नहाय–खाय’ विधि सम्पन्न गर्नेछन् । कात्तिक शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ छठ पर्व सम्पन्न गरिन्छ. . . विस्तृतमा »


पाँच वर्षपछि भाइटीकाको दिन खुल्यो रानीपोखरीको बालगोपालेश्वर मन्दिर

पाँच वर्षपछि भाइटीकाको दिन खुल्यो रानीपोखरीको बालगोपालेश्वर मन्दिर
प्रकाशित मिति: २०७७-०८-१

काठमाडौं । रानीपोखरीको बिच भागमा अवस्थित बालगोपालेश्वर मन्दिर आज पाँच वर्षपछि भाइटीकाको दिन खुल्ला गरिएको छ. . . विस्तृतमा »


आज तिहारको अन्तिम दिन भाइटीका, उत्तम साइत ११ बजेर ३७ मिनेटमा

आज तिहारको अन्तिम दिन भाइटीका, उत्तम साइत ११ बजेर ३७ मिनेटमा
प्रकाशित मिति: २०७७-०८-१

काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यस दिन दाजुभाइ–दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन्. . . विस्तृतमा »


आज कोजाग्रत पूर्णिमा, बडा दशैको अन्तिम दिन

आज कोजाग्रत पूर्णिमा, बडा दशैको अन्तिम दिन
प्रकाशित मिति: २०७७-०७-१४

काठमाडौं । आज कोजाग्रत पूर्णिमा । विजया दशैंको अन्तिम दिन, दसैंको टीका प्रसाद लगाउने कार्य सम्पन्न गरिँदै छ । दशैंको जमरा तथा फूलपाती विसर्जन गर्ने दिन पनि । कोजाग्रत पूर्णिमालाई शरद पूर्णिमा पनि भनिन्छ । शरद ऋतुको यो पूर्णिमा कैयौं अर्थमा विशेष मानिन्छ. . . विस्तृतमा »


आज महानवमीमा बलिसहित दुर्गा भवानीको पूजा गरिँदै

आज महानवमीमा बलिसहित दुर्गा भवानीको पूजा गरिँदै
प्रकाशित मिति: २०७७-०७-९

काठमाडौं । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ. . . विस्तृतमा »


आज महाअष्टमीमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिदै

आज महाअष्टमीमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिदै
प्रकाशित मिति: २०७७-०७-८

काठमाडौं । हिन्दुहरुको महान चाड बडादशैंको आठौं दिन आज महाष्टमी पर्व मनाइँदै छ । आज आश्विन शुक्ल अष्टमीका दिनमा नेपालीहरुले दुर्गाभवानीको विशेष पूजाराधना गरी भव्यरुपमा मनाउँछन्. . . विस्तृतमा »


गुर्जोले बढाउँछ रोग प्रतिरोधात्मक क्षमता, यस्ता छन् ५ फाइदा

गुर्जोले बढाउँछ रोग प्रतिरोधात्मक क्षमता, यस्ता छन्  ५ फाइदा
प्रकाशित मिति: २०७७-०५-१८

कोरोना भाइरस विश्वभर तीव्र गतिमा फैलिरहेको छ । जसको कारण हरेक व्यक्तिले आफ्नो रोगप्रतिरोधात्मक क्षमता बढाउन आवश्यक छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन विभिन्न प्रकारका औषधिको सेवन गरिरहेका छन्. . . विस्तृतमा »


अन्तरराष्ट्रिय रम दिवस २०२० ː केवल मदिरा मात्रै हैन रम, औषधिले जसरी गर्छ काम

अन्तरराष्ट्रिय रम दिवस २०२० ː केवल मदिरा मात्रै हैन रम, औषधिले जसरी गर्छ काम
प्रकाशित मिति: २०७७-०४-३२

काठमाडौं । आज अन्तरराष्ट्रिय रम दिवस ! रम पारखीहरुका लागि खुसिको दिन । यसै अवसर पारेर यसका बिभिन्न आयाम र इतिहासका बारेमा जानकारी दिन गई रहेका छौ । तपाइले सधै सन्नु भएको होला मदिरा सेवन स्वास्थ्यका लागि हानिकारक छ भनेर । रम पिउनुको फाइदा सुनेर तपाइले यो कुरा पत्याउनु हुन्न ।. . . विस्तृतमा »


बाथरूम गन्हाउने समस्या यसरी हटाऔं

बाथरूम गन्हाउने समस्या यसरी हटाऔं
प्रकाशित मिति: २०७७-०४-२७

तपाईंको बाथरूमबाट यदि अजिब खालको गन्ध आयो भने कस्तो सोच्नुहुन्छ ? यस्तो घटनाले तपाईंलाई पक्कै पनि लाज लागेको हुनुपर्छ । तपाईं बाथरूमबाट आउने गन्ध हटाउन घरेलु उपाय अपनाउन सक्नुहुन्छ ।. . . विस्तृतमा »


अनलाइन गोपनीयता चोरीबाट कसरी बच्ने ?

अनलाइन गोपनीयता चोरीबाट कसरी बच्ने ?
प्रकाशित मिति: २०७७-०४-२७

तपाईंलाई साइबर निगरानीको बारेमा कत्तिको थाहा छ ? आफ्नो हरेक अनलाइन गतिविधिमाथि कसैले लगातार निगरानी गरिरहेको छ भन्ने थाहा पाउँदा तपाईंलाई कस्तो लाग्ला ? त्यतिबेला शायद तपाईं चिन्तित हुनुहुनेछ ।. . . विस्तृतमा »


Page 1 of 8, showing 15 records out of 109 total, starting on record 1, ending on 15

< previous12345678